Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

युएईसँग नेपाल ७ रनले पराजित, कप्तान खड्काको शतक

काठमाडौं, ३ फागुन । आईसीसी विश्व लिग क्रिकेट लिग डिभिजन टू मा नेपाल युएईसँग ७ रनले पराजित भएको छ । कप्तान पारस खड्काले शतक पार गरेपनि नेपालको पराजयले रोक्न सकेनन् । नेपालको पराजयसँगै युएईले विश्व...

View Article


Image may be NSFW.
Clik here to view.

आर्सनलको सहज जित

एजेन्सी, ४ फागुन । बिहिबार राति भएको युरोपा लिगमा आर्सनलले वेस्टरसण्ड्स एफकेलाई ३-० गोलले पराजित गरेको छ । वेस्टरसण्ड्सको घरेलु मैदानमा भएको खेलमा आर्सनलले खेलको १३ औ मिनेटमा नाचो मोनरियलले गोल गर्दै...

View Article


Image may be NSFW.
Clik here to view.

एट्लेटिको मड्रिडको सानदार जित

एजेन्सी, ४ फागुन । बिहिबार राति भएको युरोपा लिगमा एट्लेटिको मड्रिडले कोइभेनह्याभलाई ४-१ गोलले पराजित गरेको छ । खेलमा अग्रता भने कोइभेनह्याभले लिएको थियो । उसका लागि भिक्टर फिस्चरले गोल गरेका थिए । तर,...

View Article

Image may be NSFW.
Clik here to view.

विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने

काठमाडौं, ४ फागुन । एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने छ । आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बि’ मा...

View Article

Image may be NSFW.
Clik here to view.

एफए कपको क्वार्टरफाइनलमा चेल्सी र लेस्टर

एजेन्सी, ५ फागुन । चेल्सीसँगै लेस्टर सिटी इंग्लिस फुटबल प्रतियोगिता एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले हल सिटीलाई ४–० गोलले हराएर...

View Article


Image may be NSFW.
Clik here to view.

ऐतिहासिक सफलतापछि कोहलीले यसरी सम्झिए अनुष्कालाई

६ म्याचमा औसत १८६ रन । कुल रन ५५८ र शतक तीन । यो तथ्यांकले नै भारतीय कप्तान विराट कोहलीको परिचय दिन्छ । दक्षिण अफ्रिकाविरुद्ध एक दिवसीय श्रृंखलामा उनले प्रस्तुत गरेको यो उच्च क्षमताका कारण भारतले...

View Article

Image may be NSFW.
Clik here to view.

सिमरा गोल्डकपः उपाधिको लागि भिड्दै थ्रीस्टार र आर्मी

काठमाडौं, ५ फागुन । नवौं सिमरा गोल्डकप फूटवल प्रतियोगिताको उपाधिका लागि त्रिभूवन आर्मी र थ्रीस्टारबीच आज प्रतिस्पर्धा हुने भएको छ । मोफसलका विभिन्न प्रतियोगिता जितेका दुवै टिमले आजको खेल जित्ने दाबी...

View Article

Image may be NSFW.
Clik here to view.

तिलोत्तमा गोल्डकप फागुन २४ देखि

काठमाडौं, ५ फागुन । तिलोत्तामा गोल्डकपको २० औँ संस्करण फागुन २४ देखि चैत ३ गतेसम्म बुटवल– ११ देवीनगरमा हुने भएको छ । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा विगतका वर्षमा जस्तै यस वर्ष पनि गोल्डकप...

View Article


Image may be NSFW.
Clik here to view.

नेपाली क्रिकेट टोलीलाई वाइसीएलले विमानस्थलमा स्वागत गर्ने

फाइल फोटो काठमाडौं, ५ फागुन । विश्वकप छनोट खेल खेल्नका लागि छनोट हुन सफल भएको नेपाली क्रिकेटर टोलीलाई नेकपा माओवादी केन्द्रको सहयोगी संगठन योेङ कम्युनिष्ट लिग (वाइसीएल) नेपालले आज भव्य स्वागत गर्ने...

View Article


Image may be NSFW.
Clik here to view.

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौं, ५ फागुन । आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली स्वदेश फर्किएको छ । आज साँझ नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन...

View Article

Image may be NSFW.
Clik here to view.

बार्सिलोनाको अपराजित यात्रा कायमै, इबार पराजित

एजेन्सी, ६ फागुन । शनिबार राति भएको स्पेनिस लिग लालिगामा बार्सिलोनाले इबारलाई २-० गोलले पराजित गरेको छ । पहिलो हाफको १६ औ मिनेटमा गोल गर्दै लुइज स्वारेजले बार्सिलोनालाई अग्रता दिलाए । तर, इबारले...

View Article

Image may be NSFW.
Clik here to view.

एफए कपः म्यानचेस्टर युनाइटेडको सहज जित

एजेन्सी, ६ फागुन । शनिबार बेलुका भएको एफए कपमा म्यानचेस्टर युनाइटेडले हडल्सफिल्ड टाउनलाई २-० गोलले पराजित गरेको छ । गएको हप्ता न्युक्यासल युनाइटेडसँग पराजित भएपछि आलोचित बनेको म्यानुका लागि यस जितले...

View Article

Image may be NSFW.
Clik here to view.

हेटौंडा गोल्डकप : विजय युथ र पुलिसबीच प्रतिस्पर्धा

हेटाैंडा, ६ फागुन ।  तेस्रो हेटौंडा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आज विजय युथ र पुलिसबीच प्रतिस्पर्धा हुने भएको छ । हिजोदेखि हेटौडामा सुरु भएको प्रतियोगिता अन्र्तगतको आजको खेलमा दुई टोलीबीचको खेल...

View Article


Image may be NSFW.
Clik here to view.

धनगढी प्रिमियर लिग क्रिकेटलाई श्री एयरलाइन्सको साथ

काठमाडौँ, ६ फागुन । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणका लागि श्री एयरलाइन्सले प्रायोजन गर्ने भएको छ । धनगढीमा आगामी चैत १७ गतेदेखि शुरु हुने उक्त प्रतियोगिताका लागि...

View Article

Image may be NSFW.
Clik here to view.

रियल मड्रिडले हान्यो पाँच गोल

एजेन्सी, ७ फागुन । आइतबार राति भएको स्पेनिस ला लिगामा रियल मड्रिडले रियल बेटिसलाई ५-३ गोलले पराजित गरेको छ । रियल मड्रिडका लागि मार्को एसिन्सोले दुई गोल गरेका थिए । त्यस्तै सर्जियो र्यामोस,...

View Article


Image may be NSFW.
Clik here to view.

प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको फाईनल आज

नेपालगञ्ज, ७ फागुन । नेपालगञ्जमा चलिरहेको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिवलको फाईनल खेल आज हुँदैछ । आज न्यू डाइमन्ड एकेडेमी र सशस्त्र प्रहरीको एपीएफबीच खेल हुने आयोजकले जानकारी दिएको छ ।...

View Article

Image may be NSFW.
Clik here to view.

विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा, कुन-कुन दिन हुँदैछ नेपालको खेल ?

काठमाडौँ, ७ फागुन । जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पारस खड्काको कप्तानीमा चार वैकल्पिक...

View Article


Image may be NSFW.
Clik here to view.

क्रिकेटका विजेता खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, ७ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले जनही ३/३ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । नामिवियामा हालै सम्पन्न आइसिसी विश्व...

View Article

Image may be NSFW.
Clik here to view.

एफए कप: म्यानचेस्टर सिटीलाई विगेन एथ्लेटिकले दियो झट्का

एजेन्सी, ८ फागुन । यस सिजन उत्कृष्ट फर्ममा रहेको म्यानचेस्टर सिटी एफए कपमा विगेन एथ्लेटिकसँग १-० गोलले पराजित हुँदै बाहिरिएको छ । खेलको सुरुवाता देखि नै विगेनमाथि दबाब बनाइ राखेको सिटीलाई तब झट्का...

View Article

Image may be NSFW.
Clik here to view.

च्याम्पियन्स लिगः बार्सिलोनालाई नकआउट गर्ने दाउमा चेल्सी, मेस्सीबारे यसो...

एजेन्सी, ८ फागुन । पुर्व बार्सिलोना तथा चेल्सी स्टाइकर पेद्रो रोद्रिगेजले लियोनल मेस्सीप्रति आफ्नो अभिब्यक्ति दिएका छन् । उनले लियोनल मेस्सी विश्वकै उत्कृष्ट खेलाडी भएपनि अपराजित भने नरहेको बताएका छन्...

View Article
Browsing all 7991 articles
Browse latest View live