Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको फाईनल आज

$
0
0

नेपालगञ्ज, ७ फागुन । नेपालगञ्जमा चलिरहेको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिवलको फाईनल खेल आज हुँदैछ ।
आज न्यू डाइमन्ड एकेडेमी र सशस्त्र प्रहरीको एपीएफबीच खेल हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता नेपालगञ्जको कर्भड हलमा हुनेछ ।
डाइमन्डले बंगलादेशको इफाटलाई पराजित गर्दै फाईनलमा स्थान सुरक्षित गरेको हो । एपिएफले नेपाल पुलिस क्लबलाई पाखा लगाउँदै डाइमन्डसँगको भेट पक्का गरेको हो ।

The post प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको फाईनल आज appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles