टुवोर्ग विकास शिल्ड अन्तराष्ट्रिय फुटबल प्रतियोगिता अाजदेखि…
चितवन, ८ फागुन । चितवनको नारायणगढमा आज (मंगलबार)देखि सर्वाधिक धनराशीको १३ औं सँस्करणको टुवोर्ग विकास शिल्ड अन्तराष्ट्रिय फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगिताको आज एक कार्यक्रमकाबीच पूर्व...
View Articleनेपालबाट ४० जना विश्वकप फुटबल प्रत्यक्ष हेर्न यसरी रसिया जान पाउने
काठमाडौँ, ८ फागुन । कोकाकोला नेपालले आफ्ना उपभोक्तामध्ये ४० भाग्यमानी विजेतालाई रसियामा आयोजना हुने विश्वकप फुटबल प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ । कोकाकोला नेपालद्वारा मंगलबार काठमाडाैंमा आयोजित...
View Articleच्याम्पियन्स लिग: बार्सिलोनालाई हार्नबाट जोगाए लियोनल मेस्सीले
एजेन्सी, ९ फागुन । गएराति भएको च्याम्पियन्स लिगमा बार्सिलोना चेल्सीसँग हार्नबाट बचेको छ । बार्सिलोनाले चेल्सीसँग एकएक गोलको बराबरी खेल खेलको हो । चेल्सीको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको बल...
View Articleच्याम्पियन्स लिगः बार्यन म्युनिखले हान्यो पाँच गोल
एजेन्सी, ९ फागुन । गएराति नै भएको अर्को च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लिग चरणमा बार्यन म्युनिखले बेसिकटासलाई ५-० गोलले पराजित गरेको छ । बार्यनको घरेलु मैदानमा भएको खेलमा बेसिकटासका खेलाडी...
View Articleहेटौंडा गोल्डकप : अाज देखी सेमिफाइनलका खेल शुरु
हेटाैंडा, ९ फागुन । हेटौंडामा जारी हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनलका खेलहरु शुरु हुँदैछन् । पहिलो सेमिफाइनलमा आज मनाङ मर्स्याङदी क्लब र नेपाली आर्मी बीच प्रतिस्पर्धा हुँदैछ ।...
View Articleयी चार क्रिकेट खेलाडी महँगोमा बिक्री भए
फाइल फोटो काठमाडौँ, ९ फागुन । दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगिताको अक्सनमा करण केसी, आरिफ शेख, वसन्त रेग्मी तथा सागर पुन सबैभन्दा महँगो खेलाडीको रुपमा बिक्री भएका छन् । ती...
View Articleरियल मड्रिडको सानदार कमव्याक, लेगानेस पराजित
एजेन्सी, १० फागुन । पछिल्लो समय रियल मड्रिडले सुधारिएको खेल प्रदर्शन गरेको छ । बुधबार राति भएको स्पेनिस ला लिगामा सानदार कमव्याक गर्दै रियलले लेगानेसलाई ३-१ गोलले पराजित गरेको छ । रियलले खेलको ६ औ...
View Articleगोलरक्षकका कारण हार्नबाट जोगियो म्यानचेस्टर युनाइटेड
एजेन्सी, १० फागुन । च्याम्पियन्स लिगमा डि गियाले उत्कृष्ट खेल प्रदर्शन गर्दा म्यानचेस्टर युनाइटेडले सेभिल्लालाई उसकै मैदानमा गोलरहित बराबरीमा रोक्न सफल भएको छ । खेलको पहिलो मिनेटदेखि नै आक्रामक खेल...
View Articleमनाङ मस्र्याङ्दी क्लवलाई हराउँदै आर्मी क्लब फाइनलमा
काठमाडौँ, १० फागुन । नेपाल आर्मी हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । हेटौंडामा बुधबार भएको प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लवलाई १–० ले हराउँदै आर्मीले फाइनलमा स्थान पक्का गरेको छ...
View Articleहेटौंडा गोल्डकप : अन्तिम सेमिफाईनलमा संकटा र पुलिस भिड्दै
हेटाैडा, १० फागुन । मकवानपुरमा जारी हेटौंडा गोल्डकप फुटवल प्रतियोगितामा आज अन्तिम सेमिफाईनल खेल हुँदैछ । काठमाण्डौको संकटा क्लव र नेपाल पुलिस क्लवबीच आज अन्तिम सेमिफाईनल खेल हुन लागेको हो । दिउँसो...
View Articleएट्लेटिको मड्रिड युरोपा लिगको अर्को चरणमा प्रवेश
एजेन्सी, ११ फागुन । विहिबार राति भएको युरोपा लिगको खेलमा एट्लेटिको मड्रिडले एफसी कोइभेनह्यामलाई १-० गोलले पराजित गरेको छ । पहिलो चरणको लिग खेलमा ३-१ गोलले जित दर्ता गराएको एट्लेटिकोले सम्रगमा ४१ गोलको...
View Article‘नेयमार पिएसजी क्लब छोडेर रियल मड्रिड अाउ’
एजेन्सी, ११ फागुन । रियल मड्रिडका पुर्व खेलाडी गुटीले नेयमारलाई पिएसजी क्लब छोडेर रियल मड्रिड जान भनेका छन् । पछिल्लो समय ब्राजिलियन स्टार नेयमार रियलले जाने हल्ला व्यापक रुपमा चलेको छ । गएको वर्ष उनी...
View Articleहेटौँडा गोल्डकपको उपाधि आर्मीलाई
हेटौँंडा, १२ फागुन । नेपाल पुलिसलाई ट्रइबेकरमा ३–४ गोल अन्तरले पराजित गर्दै तेस्रो हेटौडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मि क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा निर्धारित...
View Articleहेटौँडा गोल्डकपको उपाधि आर्मीलाई
हेटौँंडा, १२ फागुन । नेपाल पुलिसलाई ट्रइबेकरमा ३–४ गोल अन्तरले पराजित गर्दै तेस्रो हेटौडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मि क्लबले जितेको छ । आज भएको फाइनलमा खेलमा निर्धारित...
View Articleबार्सिलोनाले हान्यो आधा दर्जन गोल
एजेन्सी, १३ फागुन । शनिबार राति भएको स्पेनिस लिगा लालिगामा बार्सिलोनाले जिरोनालाई ६-१ गोलले पराजित गरेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोेउमा भएको खेलमा अग्रता भने खेलको तेस्रो मिनेटमा नै...
View Articleरियल मड्रिड उच्च फर्ममा, एलाभेसको लज्जास्पद हार
एजेन्सी, १३ फागुन । पछिल्ला खेलहरुमा उत्कृष्ट खेल खेल्दै आइरहेको रियल मड्रिडले एलाभेसलाई ४-० गोलले पराजित गरेको छ । रियलको घरेलु मैदानमा भएको खेलमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए । उनले...
View Articleनेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न जिम्बाबेमा
फाइल फोटो काठमाडौं, १३ फागुन । नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न जिम्बाबे पुगेको छ । नेपाली टोली गएराती जिम्बाबेका लागि प्रस्थान गरेको हो । नामिबियामा भएको डिभिजन टूको उप–विजेता बनेको नेपालले...
View Articleम्यानचेस्टर सिटीले जित्यो ‘इएफएल कप’
एजेन्सी, १४ फागुन । आर्सनललाई ३-० गोलले पराजित गर्दै म्यानचेस्टर सिटीले इएफएल कपको उपाधि जितेको छ । वेम्लेमा भएको फाइनल खेलमा म्यानचेस्टर सिटीले सानदार खेल प्रदर्शन गर्दै उपाधि हात पारेको हो । यो...
View Articleप्रिमियर लिगः म्यानचेस्टर युनाइटेडको सानदार कमब्याक, चेल्सी पराजित
एजेन्सी, १४ फागुन । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई पराजित गर्दै महत्वपुर्ण तीन अंक बटुल्न सफल भएको छ । आइतबार राति भएको खेलमा म्यानुले चेल्सीलाई २१ गोलले पराजित गरेको छ । म्यानुको...
View Articleपिएसजीको सहज जित, नेयमार घाइते
एजेन्सी, १४ फागुन । फ्रेन्च लिग वानमा पिएसजीले मार्सेइलीलाई ३-० गोलले पराजित गरेको छ । पिएसजीका लागि केलियन एमबाप्पे र एडिसन काभानीले गोल गरे । यस्तै मार्सेइलीका रोनाल्डोले आत्मघाति गोल गरेका थिए ।...
View Article