Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

एट्लेटिको मड्रिड युरोपा लिगको अर्को चरणमा प्रवेश

$
0
0

एजेन्सी, ११ फागुन । विहिबार राति भएको युरोपा लिगको खेलमा एट्लेटिको मड्रिडले एफसी कोइभेनह्यामलाई १-० गोलले पराजित गरेको छ ।

पहिलो चरणको लिग खेलमा ३-१ गोलले जित दर्ता गराएको एट्लेटिकोले सम्रगमा ४१ गोलको जित दर्ता गरेको हो ।

एट्लेटिकोका लागि एकमात्र गोल केभिन ग्रामेरोले गरेका थिए ।

यो जितसँगै एट्लेटिको मड्रिड युरोपा लिगको अर्को चरणमा प्रवेश गरेको छ ।

The post एट्लेटिको मड्रिड युरोपा लिगको अर्को चरणमा प्रवेश appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles