Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

क्रिकेटका विजेता खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

$
0
0

काठमाडौं, ७ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले जनही ३/३ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

नामिवियामा हालै सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगितामा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेर विश्वकप छनोटमा पुग्न सफल भएकोमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडीहरुलाई बधाइ तथा शुभकामना दिंदै उक्त घोषणा गरेका हुन् ।

क्रिकेट खेलाडीहरुको सम्मानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही ३/३ लाख दिने बताएका हुन् ।

The post क्रिकेटका विजेता खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles