Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेपाली राष्ट्रिय क्रिकेट टोली नेदरल्याण्डस् प्रस्थान

$
0
0

Player with Prachand

काठमाडौं, २२ साउन । वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान नेदरल्याण्डस् प्रस्थान गरेको छ ।

आगामी साउन २९ र ३१ गते घरेलु टोलीविरुद्ध हुने प्रतियोगिता खेल्ने नेपाली टोली बिहान पौने ८ बजे नेदरल्याण्डस् प्रस्थान गरेको हो ।नेपालको खेल नेदरल्याण्डसविरुद्ध हुनेछ ।

प्रतियोगिता अघि नेपालले नेदरल्याण्डस्को घरेलु मैदानमा केही दिनको आन्तरिक अभ्यास गर्नेछ । त्यस्तै स्थानीय क्लबसँग केही प्रतियोगिता समेत खेल्ने कार्यक्रम रहेको छ । लिग अन्तर्गत नेपालले यसअघि तीन चरणमा ६ खेल खेलिसकेको छ ।

The post नेपाली राष्ट्रिय क्रिकेट टोली नेदरल्याण्डस् प्रस्थान appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles