Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

एट्लेटिकोले बार्सिलोनालाई रोक्न सकेन

$
0
0

एजेन्सी, २१ फागुन । बार्सिलोनासँग अंकदुरी कम गर्ने सुनौलो अवसर एट्लेटिको मड्रिडले गुमाएको छ ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा एटलेटिको बार्सिलोनासगँ १-० गोलले पराजित भएको छ ।

बार्सिलोनाका लागि गोल मेसिन लियोन मेस्सीले फ्रिकमार्फत गरेको गोल नै निर्णायक गोल बन्न सफल बन्यो ।

पाँच अंकको अग्रता बनाएको बार्सिलोनाले यो जितसँगै ८ अंकको दुरी बनाउन सफल भएको छ ।

लिगको शिर्ष स्थानमा रहेको बार्सिलोनाको अपराजित यात्रा कायम राख्न समेत सफल भएको छ ।

बार्सिलोनालाई पछ्याइरहेको एट्लेटिकोले केही राम्रा अवसर पाए पनि सदुपयोग भने गर्न सकेन । यो जितसँगै बार्सिलोनाको २७ खेलमा ६९ अंक भएको छ भने एट्लेटिकोको ६१ अंक भएको छ ।

The post एट्लेटिकोले बार्सिलोनालाई रोक्न सकेन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles