एजेन्सी, २१ फागुन । यस सिजन लियोनल मेस्सी उच्च फर्ममा रहेका छन् ।
गए राति भएको खेलमा पनि उनले २६ औ मिनेटमा उत्कृष्ट गोल गरे ।
उक्त गोलसँगै उनले आफ्नो गोलसंख्या पनि ६०० पुर्याएका छन् ।
एट्लेटिको मड्रिडविरुद्धको खेलमा बार्सिलोनालाई जित्नै पर्ने दबाब रहेको थियो ।
यस सिजन बार्सिलोनाको प्रतिस्पर्धीका रुपमा एट्लेटिको देखिएको थियो । तर, लियोनल मेस्सीले गरेको एकमात्र गोल नै एट्लेटिकोलाई पराजित गर्न काफी रह्यो ।
The post मेस्सीको करिअर गोलसंख्या ६०० ! appeared first on Sajha Post.