Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रियो ओलम्पिक: कुन देशको पदक कति पुग्यो ? (शीर्ष दशको सूचीसहित)

$
0
0

काठमाडौं, २५ साउन । विश्व खेलकुदको महाकुम्भ ओलम्पिक-२०१६ ब्राजिलको राजधानी रियो दि जेनेरियोमा जारी छ । प्रतियोगिता अन्तर्गत पदक तालिकामा हालसम्म अमेरिका र चीनबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ ।

Rio Olympic 2016

अमेरिका र चीन दुवैले यो समाचार तयार पार्दासम्म ५-५ स्वर्ण पदक जितेका छन् । चीन भन्दा ४ वटा रजत (७) र २ वटा कास्य (७) बढी जितेको अमेरिका पदक तालिकाको शीर्ष स्थानमा छ । अमेरिकाको कुल पदक संख्या १९ र चीनको १३ छ ।

यस्तै ४ स्वर्ण र ३ कास्य जितेको अष्ट्रेलिया तेस्रो, ३ स्वर्ण ४ रजत र २ कास्य जितेको इटाली चौँथो तथा ३ स्वर्ण र ७ कास्य जितेको जापान पाचौँ स्थानमा छ ।

यी हुन् हालसम्मका शीर्ष १० टोलीहरु:

Rio Standing

ताजा जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।

 

The post रियो ओलम्पिक: कुन देशको पदक कति पुग्यो ? (शीर्ष दशको सूचीसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles