Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिग: आफ्नै घरेलु मैदानमा पछारियो टोटनह्याम

$
0
0

एजेन्सी, २४ फागुन । बुधबार राति भएको च्याम्पियन्स लिग खेलमा सानदार कमव्याक गर्दै युभेन्ट्सले इंलिस क्लब टोटनह्यामलाई पाखा लगाएको छ ।

पहिलो लिग चरणमा दुईदुई गोलको बराबरी गोल खेलेको टोटनह्याम दोस्रो लिग चरणमा २-१ गोलले पराजित हुदाँ अर्को चरणमा प्रवेश गर्न असफल भएको हो ।

टोटनह्यामका लागि सनले गोल गर्दै अग्रता दिलाएका थिए । तर, गोन्जालो हिगुइनले ६४ औ मिनेटमा गोल गर्दै बराबरी गोल फर्काए ।

त्यस लगत्तै ६७ औ मिनेटमा पाब्लो ड्याबलाले गोल गर्दा युभेन्ट्सले अग्रता बनाएको थियो । सम्रगमा ४-३ गोलको जित दर्ता गर्दै युभेन्ट्सले अर्को चरणमा प्रवेश गरेको छ ।

The post च्याम्पियन्स लिग: आफ्नै घरेलु मैदानमा पछारियो टोटनह्याम appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles