एजेन्सी, ९ चैत । अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा वेल्सले चीनविरुद्ध गोलको वर्षा गरेको छ ।
गएराति भएको खेलमा चीन वेल्ससँग ६-० गोलले पराजित भएको छ ।
वेल्सका लागि ग्यारेथ बेलले ह्याट्रिक गरेका थिए ।
उनले खेलको ३ औ, २१ औ र ६२ औ मिनेटमा गोल गरेका थिए ।
त्यस्तै साम भोक्सले दुई गोल गरे । ह्यारी विलसनले एक गोल गरे ।
The post चीनविरुद्ध वेल्सले गर्यो गोलको वर्षा, ग्यारेथ बेलले गरे ह्याट्रिक appeared first on Sajha Post.