नेपाली क्रिकेट टोली आज जिम्बाबेबाट फकिंर्दै
काठमाडाैं, ५ चैत । आइसीसी विश्वकप छनोट क्रिकेट खेल्न जिम्बाबे गएको नेपाली क्रिकेट टोली आज साँझ स्वदेश फर्कने भएको छ । टोली आजसाँझ ६ः०० बजे काठमाडाैं आइपुग्ने छ । विश्वकप क्रिकेट छनोट अन्तर्गत दुई खेल...
View Articleनेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भब्य स्वागत
काठमाडौं, ५ चैत । आइसीसी विश्वकप छनोट खेल्न जिम्बावे पुगेको नेपाली टोली स्वदेश फर्केका छन् । क्रिकेट इतिहासमै सबैभन्दा ठूलो उपलब्धि हासिल गरेर क्रिकेट टोली आज स्वदेश फर्केको हो । एकदिवसीय मान्यता पाएर...
View Articleकप्तान पारस खड्का भन्छन्, ‘सरकारले क्रिकेट खेललाई पनि प्राथमिकतामा राखियोस्’
काठमाडौं, ५ चैत । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले खेलाडीले मिहिनेत गरेर एकदिवसीय मान्यता दिलाएको सरकारले अब क्रिकेट खेललाई पनि प्राथमिकतामा राख्न आग्रह गरेका छन् । जिम्बावेमा भएको एकदिवसीय...
View Article‘म विश्वकै उत्कृष्ट खेलाडी’
एजेन्सी, ६ चैत । पोर्चुगल तथा रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफु विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् । ३३ वर्षिय रोनाल्डो पछिल्लो समय उच्च फर्ममा रहेका छन् । उनले यस सिजन ३५...
View Articleउल्टी हुने समस्याबारे यसो भन्छन् लियोनल मेस्सी
एजेन्सी, ६ चैत । केही खेलहरुमा लियोनल मेस्सीले उल्टी गरेको दृश्यहरु सामाजिक सञ्जालमा भाइरल भएको थियो । उनी बिरामी भएका कारण उल्टी गरेको बताइएको थियो । तर, यस रहस्यबारे लियोनल मेस्सी बोलेका छन् । सन्...
View Articleपोखरामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिने : मन्त्री विश्वकर्मा
पोखरा, ६ चैत । युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले पोखरामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गरिने बताएका छन् । नेपाल खेलकूद पत्रकार मञ्च कास्कीद्वारा आज यहाँ आयोजित...
View Articleएसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा
फाइल फोटो काठमाडौँ, ६ चैत । एएफसी एसियन कप फुटबल प्रतियोगिताअन्तर्गत छनोट चरणको अन्तिम खेलका लागि आज २० सदस्यीय टोलीको घोषणा गरिएको छ । यही चैत १३ गते कतारको दोहामा हुने यमन विरुद्धको खेलका लागि अखिल...
View Articleके रोनाल्डो चीन जाने तयारीमा छन् ?
एजेन्सी, ७ चैत । ब्राजिलियन प्रशिक्षक फिलिप स्कोलारीले रोनाल्डोले बारम्बार चीनबारे सोधेको बताएका छन् । यस सिजन उच्च फर्ममा रहेका उनले ३५ खेलमा ३७ गोल गरेका छन् । ३३ वर्षिय रोनाल्डोको भविष्य अब कता...
View Articleमेस्सीलाई आतंकवादी संगठन आइएसआइएसले धम्की दियो
एजेन्सी, ७ चैत । अन्तराष्ट्रिय आतंकवादी संगठन आइएसआइएसले एउटा पोस्टर सार्वजनिक गर्दै बार्सिलोना स्टार लियोनल मेस्सीलाई धम्की दिने काम गरेका छन् । उक्त पोस्टर आइएसको मुखपत्र वाफा मिडिया फाउण्डेसनले...
View Articleलियोनल मेस्सीबारे यसो भन्छन् डियोगो म्यारोडोना
एजेन्सी, ८ चैत । फुटबल लिजेण्ड डियोगो म्यारोडोनाले लियोनल मेस्सीबारे प्रतिक्रिया दिएका छन् । पछिल्लो समय मेस्सीले अर्जेन्टिनालाई खासै केही योगदान गर्न नसकेको अरोप लागेपछि म्यारोडोनाले प्रतिक्रिया...
View Articleदिल्ली डेयरडेभिल्सले दियो सन्दीपलाई १ नम्बरको जर्सी
काठमाडौं, ८ चैत । इन्डियन प्रिमियर लिग आइपिएलका लागि अनुबन्धित सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले एक नम्बरको जर्सी प्रदान गरेको छ । काठमाडौंको एक होटलमा बिहीबार साँझ राष्ट्रिय खेलकुद परिषद्का...
View Articleआइपीएल खेल्न जान लागेका सन्दीपलाई पारसको शुभकामना
काठमाडौं, ८ चैत । दिल्ली डेयरडेभिल्सबाट आइपीएल खेल्न लागेका सन्दीप लामिछानेलार्इ नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले शुभकामना दिएका छन् । सन्दीपलार्इ आइपीएल टोली दिल्लीको १ नम्बरको जर्सी...
View Articleएन्फाको निर्वाचन राेक्न उच्च अदालतको आदेश
काठमाडौं, ८ चैत । चैत १४ गतेका लागि तोकिएको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ। आफूहरुलाई निर्वाचनबाट वञ्चित गराइएको भन्दै भक्तपुर र मकवानपुर जिल्ला फुटबल...
View Article‘नेयमार रियल मड्रिड गएपनि बार्सिलोनाभन्दा बलियो हुनसक्दैन’
एजेन्सी, ९ चैत । बार्सिलोनाका स्टार खेलाडी इनियष्टाले नेयमारबारे आफ्नो प्रतिक्रिया दिएका छन् । उनले रियल मड्रिडले नेयमारलाई अनुबन्ध गरे पनि बार्सिलोना रियलभन्दा बलियो टोली हुने उनले बताएका छन् । लामो...
View Articleचीनविरुद्ध वेल्सले गर्यो गोलको वर्षा, ग्यारेथ बेलले गरे ह्याट्रिक
एजेन्सी, ९ चैत । अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा वेल्सले चीनविरुद्ध गोलको वर्षा गरेको छ । गएराति भएको खेलमा चीन वेल्ससँग ६-० गोलले पराजित भएको छ । वेल्सका लागि ग्यारेथ बेलले ह्याट्रिक गरेका थिए । उनले...
View Articleविश्वकप आयोजक रुस ब्राजिलका अगाडि निरिह, नेइमार बिनै बलियो देखियो ब्राजिल
एजेन्सी, १० चैत । ब्राजिलले आगामी विश्वकप आयोजक राष्ट्र रुसलाई ३ शुन्यले हराएको छ । स्टार खेलाडी नेइमारबिनै मैदानमा उत्रिएको ब्राजिलले ५३ मिनेटसम्म गोल गर्न नसके पनि १३ मिनेटमा लगातार तीन गोल गर्दै...
View Articleरोनाल्डोको जादूसँगै इजिप्टविरुद्ध पोर्चुगलको जीत
एजेन्सी, १० चैत । कप्तान क्रिष्टियानो रोनाल्डोको जादुमयी २ गोलसँगै पोर्चुगलले इजिप्टलाई २ –१ ले हराएको छ । ९० मिनेटसम्म १ शून्यले पछि परेको पोर्चुगलको जितका लागि कप्तान रोनाल्डोले ९२ औं मिनेटमा गरेको...
View Articleनयाँ वर्षमा गोवामा नेपाली समाजको भलिबल प्रतियोगिता
नयाँ दिल्ली, १० चैत । अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा अन्तर्राष्ट्रिय नेपाली समाज भारतको गोवा प्रदेशले पाँचौं खुल्ला भलिबल प्रतियोगिता तथा भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाली समाज नयाँ शक्ति...
View Articleकार्लोस पुयोल नेयमारबारे यसो भन्छन्
एजेन्सी, ११ चैत । पुर्व बार्सिलोनाका खेलाडी कार्लोस पुयोलले पनि नेयमारबारे आफ्नो प्रतिक्रिया दिएका छन् । नेयमार रियल मड्रिड जाँदा कसैलाई केही समस्या नहुने बताएका छन् । नेयमार विश्वकै महँगा खेलाडी...
View Articleस्वीडेन चिलीसँग पराजित
एजेन्सी, ११ चैत । अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा चिलीले स्वीडेनलाई २-१ गोलले पराजित गरेको छ । चिलीका लागि पहिलो गोल भिडालले खेलको २२ औ मिनेटमा गरे । तर, एक गोलको अग्रता बनाएको चिलीले स्वीडेनका...
View Article