Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

स्वीडेन चिलीसँग पराजित

$
0
0

एजेन्सी, ११ चैत । अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा चिलीले स्वीडेनलाई २-१ गोलले पराजित गरेको छ ।

चिलीका लागि पहिलो गोल भिडालले खेलको २२ औ मिनेटमा गरे ।

तर, एक गोलको अग्रता बनाएको चिलीले स्वीडेनका खेलाडीलाई रोक्न सकेन ।

खेलको २३ औ मिनेटमा नै टोइभोनेनले बराबरी गोल फर्काए । खेल सकिन केही मिनेटमात्र बाँकी रहेको थियो । चिलीका बोलाडोसले सानदार गोल गर्दै चिलीको जित सुनिश्चित गरेका थिए ।

चिली सन् २०१८ मा हुने विश्वकप लागि छनोट हुन असफल भएको थियो ।

The post स्वीडेन चिलीसँग पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles