Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘रियल मड्रिडभन्दा पनि वेल्सबाट उपाधि जित्नु महत्वपुर्ण’

$
0
0

एजेन्सी, १२ चैत । रियल मड्रिड तथा वेल्सा स्टार खेलाडी ग्यारेथ बेलले वेल्सबाट उपााधि जित्नुको खुशी नै बेग्लै हुने बताएका छन् । रियल मड्रिडबाटभन्दा पनि वेल्सबाट उपाधि जित्न सकेमा आफु निकै खुशी हुने उनले बताएका छन् ।

२८ वर्षिय ग्यारेथ बेलले बिहिबार भएको चीनवरुद्धको खेलमा ह्याट्रिक गरेका थिए ।

उनले भनेका छन्, ‘उपाधि जित्नु आफैमा खुसी हो । तर, देशका लागि उपाधि जित्नु ठुलो उपलब्धी हो ।’

उनले रियलबाट १० वटा उपाधि जितिसकेका छन् ।

The post ‘रियल मड्रिडभन्दा पनि वेल्सबाट उपाधि जित्नु महत्वपुर्ण’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles