‘रियल मड्रिडभन्दा पनि वेल्सबाट उपाधि जित्नु महत्वपुर्ण’
एजेन्सी, १२ चैत । रियल मड्रिड तथा वेल्सा स्टार खेलाडी ग्यारेथ बेलले वेल्सबाट उपााधि जित्नुको खुशी नै बेग्लै हुने बताएका छन् । रियल मड्रिडबाटभन्दा पनि वेल्सबाट उपाधि जित्न सकेमा आफु निकै खुशी हुने उनले...
View Article‘मेस्सीको टाउकोमा बन्दुक ताकिरहेको अवस्था छ’
एजेन्सी, १२ चैत । बार्सिलोना तथा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीमाथि ठुलै दबाब रहेको अर्जेन्टिनाका प्रशिक्षक सामपोलीले बताएका छन् । सामपोलीले मेस्सीको टाउकोमा बन्दुक ताकिरहेको अवस्था भएको...
View Articleअष्ट्रेलियाली क्रिकेट टोलीका कप्तान स्टिभ स्मिथ निलम्बित
एजेन्सी, १२ चैत । अष्ट्रेलियाली क्रिकेट टोलीका कप्तान स्टिभ स्मिथले खेलको क्रममा आफूले छल गर्ने प्रयास गरेको स्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसि)ले उनलाई एक टेस्ट खेलमा निलम्बन गरेको...
View Articleसन्दीपले भने, ‘कडा परिश्रमले आइपिएल खेल्न पाएको हु’
काठमाडौं, १२ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आफ्नो मेहनतटका कारण इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्न पाएको बताएका छन् । सोमबार पत्रकार सम्मेलन गरेर १७ वर्षीय सन्दिपले...
View Articleपोर्चुगलको लज्जास्पद हार, रोनाल्डो बारम्बार गोल गर्न चुके
एजेन्सी, १३ चैत । सोमबार राति भएको मैत्रीपूर्ण खेलमा पोर्चुगल नेदरल्याण्डसँग ३-० गोलले पराजित भएको छ । विश्वकपमा छनोट हुन नसकेको नेदरल्याण्डसँग पोर्चुगलको लज्जास्पद हार भएको हो । पोर्चुगलका स्ट्राइकर...
View Articleचीन फेरि हार्यो, उरुग्वेको कठिन जित
एजेन्सी, १३ चैत । सोमबार राति भएको मैत्रीपूर्ण खेलमा चीनको अर्को लज्जास्पद हार भएको छ । चेक रिपब्लिकसँग चीन ४-१ गोलले पराजित भएको छ । खेलको पाँचौ मिनेटमा चीनले जियाओडोङले गोल गर्दै अग्रता दिलाएका थिए...
View Articleप्रतिष्ठाको लडाइँमा यमनसँग भिड्दै नेपाल
काठमाडाैं, १३ चैत । एएफसी एसियन कप फुटबल छनोट चरणको अन्तिम खेलमा मंगलबार नेपालले यमनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार आज राति ९ बजे तटस्थ मैदान कतारको दोहास्थित सुहिम बिन हमाद रंगशालामा हुनेछ ।...
View Articleडिपिएल क्रिकेट : महेन्द्रनगर युनाइटेडले दुई विदेशी खेलाडी भित्र्यायो
काठमाडौँ, १३ चैत । धनगढी प्रिमियर लिग (डिपिएल) दोस्रो संस्करणको टि–ट्वेन्टी प्रतियोगिताका लागि महेन्द्रनगर युनाइटेडले दुई भारतीय खेलाडी अनुबन्ध गरेको छ । यही चैत १७ गतेदेखि कैलालीको धनगढीमा आयोजना...
View Articleस्पेनले अर्जेन्टिनाविरुद्ध गोलको वर्षा गरेपछि…
एजेन्सी, १४ चैत । सन् २०१८ मा रसियामा हुने विश्वकपको दाबेदार मानिएको देश अर्जेन्टिनाको लज्जास्पद हार भएको छ । आज राति भएको खेलमा स्पेनले अर्जेन्टिनाविरुद्ध गोलको वर्षा गरेको छ । अन्तर्राष्ट्रिय...
View Articleयमनसँग पराजित भयो नेपाल
काठमाडौं, १४ चैत । कतारको दोहामा भएको एएफसी एसियन कप २०१९ को छनोट चरण खेलमा नेपाल यमनसँग २-१ गोलले पराजित भएको छ। यो पराजयसँगै नेपाल छनोट चरणबाट बाहिरिएको छ । फिलिपिन्स र यमन एएफसी एसियन कपका लागि...
View Articleजर्मनीलाई हारको स्वाद चखायो ब्राजिलले
एजेन्सी, १४ चैत । मंगलबार राति भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा ब्राजिलले जर्मनीलाई १-० गोलले पराजित गरेको छ । पछिल्लो समय उच्च फर्ममा रहेको जर्मनीलाई ब्राजिलले हराउन सफल भएको हो । ब्राजिलका लागि...
View Articleमैत्रीपुर्ण खेलमा रसियाको पराजित यात्रा कायम नै
एजेन्सी, १४ चैत । मंगलबार राति भएको अर्को अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा सन् २०१८ को विश्वकप आयोजक देश रसिया फ्रान्ससँग ३-१ गोलले पराजित भएको छ । फ्रान्सका लागि कायलियन बाप्पेले दुई गोल गरे । उनले...
View Articleबल टेम्परिङः कप्तान र उपकप्तानमाथि एकवर्षसम्म खेल प्रतिबन्ध, प्रशिक्षकको...
एजेन्सी, १४ चैत । ‘बल टेम्परिङ’ विवादमा परेका अष्ट्रेलियाली क्रिकेट टिमका कप्तान स्टीव स्मिथ र उपकप्तान डेविड वार्नरमाथि एक वर्षका लागि खेल्न प्रतिवन्ध लगाइएको छ । दक्षिण अफ्रिकामा भएको बल टेम्परिङको...
View Articleमेस्सी र स्टेजनको फिटनेस टेस्ट गरिने
एजेन्सी, १५ चैत । शनिबार बार्सिलोनाले लालिगाको बलियो प्रतिस्पर्धी सेभिल्लासँग भिड्दैछ । यस सिजन अपराजित रहेको बार्सिलोनालाई सेभिल्लाले बलियो चुनौती दिने अपेक्षा राखिएको छ । तर, बार्सिलोनाका स्टार...
View Articleपहिलोपटक सर्जियो रामोसले गरे लियोनल मेस्सीको तारिफ
एजेन्सी, १५ चैत । रियल मड्रिडका स्टार खेलाडी सर्जियो रामोसले पहिलो पटक अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीको तारिफ गरेका छन् । उनका अनुसार मेस्सीबिनाको अर्जेन्टिना निकै कमजोर र...
View Articleअन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुट्ने हास्य कलाकार धुर्मुसको घोषणा
काठमाडौं, १५ चैत। हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट निर्माणमा जुट्ने घोषणा गरेका छन् । ४ वटा नमूना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको धुर्मुसले...
View Articleबल टेम्परिङपछि स्टिभ स्मिथले रुँदै यसरी मागे माफी (भिडियोसहित)
एजेन्सी, १५ चैत । ‘बल टेम्परिङ’ को विवादपछि एक वर्षका लागि प्रतिबन्धमा परेका अष्ट्रेलियाली क्रिकेट टिमका कप्तान स्टिभ स्मिथले सार्वजनिकरुपमा रुँदै माफी मागेका छन् । उनी अघि उपकप्तान डेविड वार्नरले...
View Articleविश्वकपका लागि रेफ्रीहरु छनोट भए, प्रिमियर लिग खेलाउने रेफ्रीहरूभने छनोटमा...
एजेन्सी, १६ चैत । सन् २०१८ मा रसियामा हुने विश्वकपमा लागि आवश्यक रेफ्रीको छनोट प्रक्रिया फिफाले सकेको छ । रसिया विश्वकपका लागि ३६ जना रेफ्री र ७२ जना सहायक रेफ्री छनोट कार्य फिफाले सकाएको हो । ४६...
View Articleरोनाल्डोसँग तुलना गर्दै मेस्सीबारे यसो भनेपछि…
एजेन्सी, १६ चैत । मैत्रीपुर्ण खेलमा स्पेनसँग लज्जास्पद हार व्यहोरेको अर्जेन्टिनाको पछिल्लो समय सर्वत्र आलोचना भइरहेको छ । यसै विषयलाई लिएर अर्जेन्टिनाका एक खेलाडी हिगो गाटीले आफ्नो प्रतिक्रिया दिएका...
View Articleधनगढीमा हुने डिपिएल क्रिकेटको तयारी पूरा, यस सिजन विदेशी खेलाडीको पनि सहभागिता
धनगढी, १६ चैत । यही चैत १७ गतेदेखि यहाँ आयोजना हुन लागेको देशकै सर्वाधिक धनराशी पुरस्कार भएको ‘रुस्लान धनगढी प्रिमियर लिग’ (डिपिएल) क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक धनगढी क्रिकेट...
View Article