क्रिकेट खेलाडीलाई प्रतियोगिताको खाँचो छ : विनोद दास
भीमदत्तनगर, १६ चैत । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान एवं यु–१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद दासले खेलाडीलाई क्रिकेट प्रतियोगिताको खाँचो रहेको बताएका छन् । महेन्द्रनगर युनाइटेडले आज...
View Articleधनगढी प्रिमियर लिग (डीपीएल) आजदेखि सुरु
काठमाडौं, १७ चैत । नेपाली क्रिकेटको महाकुम्भ धनगढी प्रिमियर लिग (डीपीएल) आजदेखि सुरु हुँदैछ । धनगढीमा आयोजना हुने प्रतियोगिताको आजको उद्घाटन खेलमा टिम चौराहा धनगढी र काठमाडौं गोल्डेनबीच प्रतिस्पर्धा...
View Articleआर्मी र सुदूरपश्चिमबीच खेल मैदानमै कुटाकुट, आर्मीद्वारा खेल बहिष्कार
सर्लाही, १७ चैत । सर्लाहीको बाग्मतीमा जारी राजर्षी जनक कप फुटबलको खेल मैदानमा त्रिभुवन आर्मी क्लबका खेलाडी र सुदूरपश्चिम ११ का खेलाडीमाथिबीच कुटाकुट भएको छ । फाइनल खेलका लागि शनिबार भएको खेलमा आर्मी...
View Articleजब दोस्रो हाफमा लियोनल मेस्सी मैदानमा प्रवेश गरे तब सेभिल्लाका खेलाडी…
एजेन्सी, १८ चैत । यस सिजन अपराजित रहेको बार्सिलोना सेभिल्लासँग हार्नबाट जोगिएको छ । सेभिल्लाले दुई गोलको अग्रता बनाए पनि बार्सिलोनालाई खेलको अन्तिम मिनेटमा भने रोक्न सकेन । सानदार कमव्याक गर्दै...
View Articleरियल मड्रिडको सानदार जित
एजेन्सी, १८ चैत । गएराति नै भएको अर्को खेलमा रियल मड्रिडले लस पल्मासलाई ३-० गोलले पराजित गरेको छ । रोनाल्डोबिना नै उत्रिएको रियलका लागि ग्यारेथ बेलले दुई गोल गरेका थिए । उनले खेलको २६ औ र ५१ औ मिनेटमा...
View Articleप्रिमियर लिगको उपाधि नजिक म्यानचेस्टर सिटी, इभर्टन पनि पराजित
एजेन्सी, १८ चैत । प्रिमियर लिगमा म्यानचेस्टर सिटीले इभर्टनलाई ३-१ गोलले पराजित गरेको छ । प्रिमियर लिगमा बलियो टोली मानिएको इभर्टनमाथि सिटीले सहज जित निकाल्न सफल भएको हो । म्यान सिटीका लागि साने,...
View Articleप्रिमियर लिगः म्यानचेस्टर युनाइटेड र लिभरपुलको सहज जित
एजेन्सी, १८ चैत । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले स्वान्सी सिटीले २-० गोलले पराजित गरेको छ । म्यानुका लागि रोमेलु लुकाकु र एलेक्सीस सान्चेजले एकएक गोल गरे । च्याम्पियन्स लिगको लागि स्थान...
View Articleधनगढी प्रिमियर लिग : आज दुई खेल हुँदै
काठमाडाैं, १८ चैत । धनगढीमा जारी प्रिमियर लिगमा आज दुई खेल हुँदैछन् । आज रुपन्देही च्यालेन्जर्स र सीवाईसी अत्तरिया तथा महेन्द्रनगर युनाइटेड र बिराटनर किंग्सबीच खेल हुने आयोजकले जनाएको छ । आजको पहिलो...
View Articleअन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि मुख्यमन्त्री लिएर जग्गा हेर्न...
काठमाडौं, १८ चैत। अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्ने अभियानमा जुटेका हास्य कलाकारद्वय सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले अभियानलाई अझै तीव्र बनाएका छन् । यसैक्रममा धुर्मुस...
View Articleडिपिएल क्रिकेटः अत्तरिया र महेन्द्रनगर युनाइटेड विजयी
तस्विर-रोसन सापकोटा विक्रम गिरी र सिद्धराज भट्ट/धनगढी, १८ चैत । कैलालीको धनगढीमा जारी धनगढी प्रिमियर लिग (डिपिएल)अन्तर्गत अाइतबार भएका खेलमा सिवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेड विजयी भएका छन् ।...
View Articleचेल्सी फेरि चिप्लियो, कोन्टेको जागिर धरापमा
एजेन्सी, १९ चैत । गएराति भएको प्रिमियर लिगमा चेल्सी आफ्नै घरेलु मैदानमा टोटनहमसँग ३-१ गोलले पराजित भएको छ । खेलमा चेल्सीले अल्भारो मोराटाको गोलमार्फत अग्रता लिएको थियो । तर, पहिलो हाफ सकिनै लाग्दा...
View Articleआर्सनलको सहज जित, स्टोक सिटी झन् समस्यामा
एजेन्सी, १९ चैत । आर्सनलले स्टोक सिटीलाई ३-० गोलले पराजित गरेको छ । पहिलो हाफमा स्टोक सिटीले आसर्नलमाथि ठुलै दबाब दिएको थियो । तर, दोस्रो हाफमा भने आर्सनललाई स्टोकले रोक्न सकेन । खेल ७५ मिनेटसम्म...
View Articleएट्लेटिको मड्रिडको कठिन जित
एजेन्सी, १९ चैत । स्पेनिस लिग लालिगामा यस सिजन बार्सिलोनालाई टक्कर दिइरहेको एट्लेटिको मड्रिडले डेपोटिपो लाकुरुनालाई १-० गोलले पराजित गरेको छ । कठिन जित निकालेको एट्लेटिकोका लागि खेलको ३४ औ मिनेटमा...
View Articleअन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन धुर्मसलाई जग्गा उपलब्ध गराउने भरतपुरकी...
फाइल फाेटाे चितवन, १९ चैत । चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न भरतपुर महानगरपालिकाले अग्रसरता देखाएको छ । कलाकार सिताराम कट्टेल धुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण...
View Articleधनगढी प्रिमियर लिग : टिम चौराह तीन विकेटले विजयी
धनगढी, १९ चैत । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा टिम चौराह धनगढी विजयी भएको छ । आज भएको खेलमा टिम चौराहले सिवाइसी अत्तरियालाई तीन विकेटले पराजित गरेको हो । टिम...
View Articleमदन भण्डारी गोल्डकपकाे उपाधी थ्रीस्टारलार्इ
बुटवल, १९ चैत । तेस्रो अन्तर्राष्ट्रिय मदनभण्डारी गोल्डकपको विजेता थ्रीस्टार क्लब बनेको छ । सोमबार बुटवल रामनगर खेलमैदानमा भएको फाइनल खेलमा मनाङ मस्याङ्दी क्लबलाई २—१ गोलले पराजित गर्दै थ्रीस्टारले...
View Articleच्याम्पियन्स लिगः गर वा मरको अवस्थामा रियल, पछिल्लो हारको बदला लिने तयारीमा...
एजेन्सी, २० चैत । मंगलबार राति च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलमा युभेन्ट्स र रियल मड्रिड आमने सामने गर्दैछन् । स्पेनिस लिग लालिगामा खासै गतिलो खेल प्रदर्शन नगरेको रियलको साख जोगाउन पनि रियलले...
View Articleविश्वकप जित्ने दाउमा फ्रान्स
एजेन्सी, २० चैत । सन् २०१८ मा रसियामा हुने विश्वकप फ्रान्सले जित्ने पोउल पोग्वाले बताएका छन् । बलियो टोली मानिए पनि फ्रान्सको विश्वकप यात्रा भने खासै राम्रो रहेको छैन । सन् १९९८ र २००२ मा फ्रान्सले...
View Articleरोनाल्डोलाई रोक्न नसक्दा आफ्नै घरेलु मैदानमा युभेन्ट्सको लज्जास्पद हार
एजेन्सी, २१ चैत । गएराति भएको च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलको पहिलो लिग चरणमा इटालियन क्लब युभेन्ट्स स्पेनिस क्लब रियल मड्रिडसँग ३-० गोलले पराजित भएको छ । गएको च्याम्पियन्स लिग फाइनल खेलमा भएको...
View Articleच्याम्पियन्स लिग: बार्यन म्युनिखको कठिन जित
एजेन्सी, २१ चैत । गएराति नै भएको अर्को च्याम्पियन्स लिगमा सेभिल्ला बार्यन म्युनिखसँग २-१ गोलले पराजित भएको छ । सेभिल्लाको घरेलु मैदानमा भएको खेलािले अग्रता लिएको थियो । सेभिल्लाका लागि पाब्लो...
View Article