Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

जर्मनीलाई हारको स्वाद चखायो ब्राजिलले

$
0
0

एजेन्सी, १४ चैत । मंगलबार राति भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा ब्राजिलले जर्मनीलाई १-० गोलले पराजित गरेको छ ।

पछिल्लो समय उच्च फर्ममा रहेको जर्मनीलाई ब्राजिलले हराउन सफल भएको हो ।

ब्राजिलका लागि एकमात्र गोल ग्राबिल जेससले गरेका थिए । सन् २०१८ को विश्वकपका दाबेदार मानिएका यी दुई देशबीच मैत्रीपुर्ण खेल भएपनि कडा प्रतिस्पर्धा भएको थियो ।

सन् २०१४ मा आफ्नै देशमा भएको खेलमा ब्राजिल जर्मनीसँग ७-१ गोलले पराजित भएको थियो ।

यसपछि सन् २०१६ मा भएको ओलम्पिकमा ब्राजिलले जर्मनीलाई फाइनलमा पराजित गर्दै ओलम्पिक मेडल जितेको थियो । तर, विश्वकपमा नै बदला लिने अवसर भने अब केही महिना बाँकी रहेको छ ।

The post जर्मनीलाई हारको स्वाद चखायो ब्राजिलले appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles