Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

पपुवा न्यगिनीविरुद्ध सन्दिपले लिए चौथो विकेट

काठमाडौं, १ चैत्र । विश्वकप छनोटको प्ले अफमा नेपालले पपुवा न्यूगिनीको छैटौं विकेट लिएको छ । टस हारेर पहिले ब्याटिङ थालेको पपुवा न्यूगिनीविरुद्ध सन्दिप लामिछानेले चौथो विकेट लिएका छन् । उनले १४ औं...

View Article


Image may be NSFW.
Clik here to view.

पपुवा न्यूगिनीद्वारा नेपाललाई ११५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, १ चैत । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेट अन्तर्गत एकदिवसीय मान्यताका लागि भएको खेलमा पपुवा न्यूगिनीले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पपुवा...

View Article


Image may be NSFW.
Clik here to view.

क्रिकेट : पपुवा न्यूगिनीविरुद्व ब्याटिङ गर्दै नेपाल(LIVE)

काठमाडौं, १ चैत । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेट अन्तर्गत एकदिवसीय मान्यताका लागि भएको खेलमा पपुवा न्यूगिनीले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपाल अहिले ब्याटिङ गरिरहेको छ । टस जितेर...

View Article

Image may be NSFW.
Clik here to view.

नेपालले पपुवा न्यूगिनीलाई हरायो, ६ विकेटले नेपाल विजयी

काठमाडौं, १ चैत । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेट अन्तर्गत एकदिवसीय मान्यताका लागि भएको खेलमा नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएको छ । टस जितेर पहिले बलिङ गरेको नेपालले ११५ रनको...

View Article

Image may be NSFW.
Clik here to view.

नेपालले पायो एकदिवसीय मान्यता, नेपाली क्रिकेटको ऐतिहासिक सफलता

काठमाडौं, १ चैत । नेपालले एकदिवसीय क्रिकेटको मान्यता पाउने पक्का भएको छ । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफमा नेपालले पपुवा न्युगिनी (पिएनजी) लाई ६ विकेटले पराजित गरेसँगै यो सम्भावना बढेको...

View Article


Image may be NSFW.
Clik here to view.

नेपाली क्रिकेटले एकदिवसीय मान्यता पाएपछि पारसले यसरी बाँडे खुसी

फाइल फोटो काठमाडौं, १ चैत । नेपाली क्रिकेट टिमले एक दिवसीय मान्यता पाउने निश्चित भएपछि सबै नेपालीले खुसी मनाइरहेका छन् । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले पनि खुसी बाँडेका छन् । सामाजिक सञ्जाल...

View Article

Image may be NSFW.
Clik here to view.

नेपाली क्रिकेट टिमलाई उपराष्ट्रपतिकाे बधाई

काठमाडौं, १ चैत । नेपाली क्रिकेट टिमले एक दिवसीय मान्यता प्राप्त गरेकोमा उपराष्ट्रपति नन्द बहादुर पुनले नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् । नेपालले पहिलो पटक वान डे इन्टरनेशनल (ओडिआई) स्ट्याटस...

View Article

Image may be NSFW.
Clik here to view.

नेपालले इतिहास रच्दा आईसीसी खुसी, विराटको तस्बिरको ठाउँमा नेपाली खेलाडीको तस्बिर

काठमाडौं, २ चैत । । नेपाली क्रिकेटले इतिहासमै पहिलोपटक एकदिवसीय मान्यता प्राप्त गरेको छ । विहीबारको खेलमा नेपालले पपुवा न्यूगिनीलाई हराएको र नेदरल्याड्सले हङकङलाई हराएपछि नेपालले पहिलो पटक एकदिवसीय...

View Article


Image may be NSFW.
Clik here to view.

एट्लेटिको मड्रिड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी, २ चैत्र ।  युरोपा लिगमा एट्लेटिको मड्रिडले लोकोमोटिव मस्कोलाई समग्रमा ८–१ गोल पराजित गरेको छ । यो जितसँगै एट्लेटिकोले क्वाटरफाइनलको यात्रा समेत तय गरेको छ । मस्कोको घरेलु मैदानमा भएको खेलमा...

View Article


Image may be NSFW.
Clik here to view.

युरोपा लिग: आर्सनलले एसी मिलानलाई पाखा लगायो

  एजेन्सी, २ चैत्र । शुक्रबार राति भएको युरोपा लिगमा आर्सनलले एसी मिलानलाई ३-१ गोलले पराजित गरेको छ । आर्सनलले सम्रगमा ५-१ गोलको जित निकाल्दै युरोपा लिगको अर्को चरणमा प्रवेश गरेको छ । अर्को चरणमा...

View Article

Image may be NSFW.
Clik here to view.

विश्वकप छनोट : अाज नेपाल र नेदरल्यान्ड्स भिड्दै

फाइल फोटो काठमाडाैं, ३ चैत । अन्तराष्ट्रिय क्रिकेट इतिहासमा पहिलोपटक एक दिवसीय मान्यता पाएको नेपालले आज नेदरल्यान्ड्सको सामना गर्दैछ । जिम्बाब्वेमा जारी आइसीसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत् सातौं...

View Article

Image may be NSFW.
Clik here to view.

नेदरल्याण्डले दियो नेपाललाई १९० रनको लक्ष्य, सोमपालको कीर्तिमान

काठमाडौं, ३ चैत । आईसिसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि जारी प्रतिष्पर्धामा नेदरल्याण्डले नेपाललाई १९० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९...

View Article

Image may be NSFW.
Clik here to view.

प्रथम मेयर कप राष्ट्रिय भलिबलको उपाधि प्रदेश नम्बर ४ लाई

  सुनसरी, ३ चैत । सुनसरीको इटहरीमा आयोजित प्रथम मेयर कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिको प्रदेश नम्बर ४ ले जित्न सफल भएको छ । शनिवार सम्पन्न प्रदेश नम्बर ५ र प्रदेश नम्बर ४ बीचको खेलमा प्रदेश ५...

View Article


Image may be NSFW.
Clik here to view.

नेदरल्याण्डसँग नेपाल ४५ रनले पराजित

काठमाडौं, ३ चैत । विश्वकप छनोटको प्ले अफमा नेदरल्याण्ड्सले नेपाललाई ४५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर दिएको १९० लक्ष्य पछ्याउँदै...

View Article

Image may be NSFW.
Clik here to view.

लिभरपुलले गर्‍यो गोलको वर्षा, मोहमम्द सलाह एक्लैले गरे चार गोल

एजेन्सी, ४ चैत्र । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले वार्टफोर्डलाई ५-० गोलले पराजित गरेको छ । पछिल्लो समय उच्च फर्ममा रहेका मोहमम्दले शनिबार राति भएको प्रिमियर लिग खेलमा...

View Article


Image may be NSFW.
Clik here to view.

मोहमम्द सलाहको तुलना मेस्सीसँग गर्न मिल्दैन

एजेन्सी, ४ चैत्र । यस सिजन मोहमम्द सलाहले प्रिमियर लिगमा सबैको चर्चाको विषय बनेका छन् । यसै सिजन ३७ मिलियन पाउण्डमा लिभरपुल आएका उनले ३० खेलमा २८ गोल गरेका छन् । उनको यस फर्मले गर्दा हुनसक्छ उनको...

View Article

Image may be NSFW.
Clik here to view.

विश्वकप छनौटमा नेपालको स्थान आठौं

काठमाडाैं, ४ चैत । आठौं स्थानमा रहँदै नेपालले जिम्बाब्वेमा जारी आइसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता समापन गरेको छ । प्रतियोगिता अन्तर्गत शनिबार भएको सातौं स्थानको प्लेअफमा नेदरल्यान्ड्ससँग ४५ रनले...

View Article


Image may be NSFW.
Clik here to view.

निजगढ गोल्डकप : उपाधि चौधरी ११ लाई

बारा, ३ चैत । चौथो निजगढ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चौधरी ११ ले हात पारेको छ । विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफ क्लबलाई पराजित गर्दै चौधरी ११ विजयी भएको हो । निजगढ–४ कछडिया खेल मैदानमा भएको...

View Article

Image may be NSFW.
Clik here to view.

बार्सिलोनाको सानदार जित

एजेन्सी, ५ चैत्र । आइतबार राति भएको स्पेनिस लि लालिगामा बार्सिलोनाले एथ्लेटिको बिलबाओलाई २-० गोलले पराजित गरेको छ । बार्सिलोनाको जितमा फ्रान्सीसको अल्कासर र लियोनल मेस्सीले एकएक गोल गरेका थिए । पहिलो...

View Article

Image may be NSFW.
Clik here to view.

रोनाल्डो एक्लैले चार गोल गरेपछि…

एजेन्सी, ५ चैत्र । रोनाल्डोको रियल फर्मले पछिल्लो समय सबैलाई आश्चर्यमा पारेको छ । गए राति जिरोनाविरुद्धको खेलमा उनी एक्लैले चार गोल गरेका थिए । रियलको खेललाई लिएर विवाद चलिरहेको छ । तर, पछिल्लो समय...

View Article
Browsing all 7991 articles
Browse latest View live