Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पपुवा न्यगिनीविरुद्ध सन्दिपले लिए चौथो विकेट

$
0
0


काठमाडौं, १ चैत्र । विश्वकप छनोटको प्ले अफमा नेपालले पपुवा न्यूगिनीको छैटौं विकेट लिएको छ ।

टस हारेर पहिले ब्याटिङ थालेको पपुवा न्यूगिनीविरुद्ध सन्दिप लामिछानेले चौथो विकेट लिएका छन् ।

उनले १४ औं ओभरको अन्तिम बलमा बाउलाई र १६ ‍औं ओभरको पहिलो बलमा दाइलाइ आउट गरेका हुन् । बाउ १३ रन बनाएर आउट भए भने दाइ ५ रनमै आउट भए ।

सन्दिपले १३ औं ओभरको चौथो बलमा चार्ड सोपरलाई १० रनमा आउट गरेका थिए ।

यसअघि आठौं ओभरको पाँचौ बलमा करण केसीले टोनी उराको विकेट लिएका थिए ।

नेपाललाई पहिलो विकेट सोमपालले दिलाएका थिए ।

The post पपुवा न्यगिनीविरुद्ध सन्दिपले लिए चौथो विकेट appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles