रियल मड्रिडका ‘रियल हिरो’रोनाल्डो चम्किएपछि…
एजेन्सी, २७ फागुन । पछिल्लो समय रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो उच्च फर्ममा रहेका छन् । उनले गए राति भएको खेलमा पनि सानदार खेल प्रदर्शन गरे । इबारले कडा टक्कर दिउपछि रियलका...
View Article१० जनामा सिमित मालागामाथि बार्सिलोनाको सहज जित
एजेन्सी, २७ फागुन । मेस्सीबिनै मैदानमा उत्रिएको बार्सिलोनाले रेलिगेशनबाट उम्कन संघर्षरत मालागामाथि २-० गोलको जित दर्ता गरेको छ। बार्सिलोनाको जितमा लुइज स्वारेज र फिलिपिन्हो कोटिन्होले गोल गरे । खेलको...
View Articleतेस्रो सन्तानको पिता बने मेस्सी
एजेन्सी, २७ फागुन । अर्जेन्टिना तथा बार्सिलोना स्टार खेलाडी लिओनल मेस्सी तेस्रो सन्तानका पिता बनेका छन् ।विश्वकैउत्कष्ट खेलाडी मेस्सीको तेस्रो सन्तान पनि छोरा नै भएका छन् । उनले आफ्नो तेस्रो सन्तानका...
View Articleझापा गोल्डकप : फाइनलमा आर्मी र झापा भिड्दै
झापा, २७ फागुन । त्रिभुवन आर्मी क्लवले तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक झापासँग फाइनल खेल्ने भएको छ । विर्तामोडमा शनिबार भएको दोश्रो सेमिफाइनमा मनाङ मर्स्याङ्दीलाई १–० ले...
View Articleटोटनहम र आर्सनलको सानदार जित
एजेन्सी, २८ फागुन । आइतबार राति भएको प्रिमियर लिगमा आर्सनल र टोटनहम विजयी भएका छन् । आसर्नलले वाटफोर्डलाई ३-० गोलले पराजित गरेको छ । आर्सनलको जितमा मुस्ताफी, अउमयाङ र हेनरिक मिख्तारियनले एकएक गोल...
View Articleएट्लेटिको मड्रिडको सहज जित
एजेन्सी, २८ फागुन । गएराति भएको स्पेनिस लिग लालिगामा एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई ३-० गोलले पराजित गरेको छ । यस सिजन उच्च फर्ममा रहेको एट्लेटिकाले बार्सिलोनालाई भेट्टाउने आश भने जिवितै राखेको छ ।...
View Articleम बार्सिलोना फर्कन चाहन्छुः नेयमार
एजेन्सी, २८ फागुन । पछिल्लो समय पिएसजीका स्टार खेलाडी नेयमार व्यापक चर्चामा रहेका छन् । केही मिडियाले उनी पिएसजीमा खुसी नभएको रिपोर्ट बाहिर ल्याएका थिए । स्पेनिस एक मिडियाले नेयमार पुन बार्सिलोना आउने...
View Articleआइसीसी विश्वकप छनोट : आज अन्तिम खेल हङकङसँग खेल्दै नेपाल
फाइल फोटो काठमाडाैं, २८ फागुन । आइसीसी विश्वकप छनोट अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेल हङकङसँग खेल्दैछ । जिम्बावेमा जारी प्रतियोगितामा यसअघिका सबै तिन खेल नेपालले गुमाएको छ । नेपाललाई प्रतियोगिताको...
View Articleझापा गोल्डकप: फाईनल खेल आज
झापा, २८ फागुन । झापामा जारी झापा गोल्डकपको फाईनल खेल आज हुँदैछ । आज उपाधीको लागि आयोजक झापा–११ र विभागीय टिम नेपाल आर्मीबीच खेल हुँदैछ । प्रतियोगिताको विजेतालो १२ लाख ५१ हजार नगद पुरस्कार पाउनेछ भने...
View Articleविश्वकप छनोट क्रिकेट : हङकङले टस जितेर नेपाललाई बलिङको निम्तो दियो(LIVE)
काठमाडौं, २८ फागुन । विश्वकप छनोट क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको छ । जिम्बावेमा भएको खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेको हो । छनोट प्रतियोगिताको...
View Articleनेपालसामु १५४ रनको लक्ष्य
काठमाडौँ, २८ फागुन । आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत सोमबार भएको समूह चरणको अन्तिम खेलमा हङ्कङ्ले नेपाललाई १५४ रनको चुनौती दिएको छ । जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लब मैदानमा टस जितेर ब्याटिङ...
View Articleनेपालले जित्यो, हङकङ पाँच विकेटले पराजित
काठमाडौं, २८ फागुन । विश्वकप क्रिकेट छनोट खेल अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई पाँच विकेटले हराएको छ । जिम्बावेमा जारी आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले...
View Articleम्यानचेस्टर सिटीको अर्को सहज जित, स्टोक सिटी रेलिगेशनमा पर्ने सम्भावना बढ्यो
एजेन्सी, २९ फागुन । सोमबार राति भएको प्रिमियर लिगमा म्यानचेस्टर सिटीले स्टोक सिटीलाई २० गोलले पराजित गरेको छ । उता स्टोक सिटी रेलिगेशनमा पर्ने सम्भावना बलियो हुँदै गएको छ । म्यान सिटीका लागि दवै गोल...
View Articleयी खेलाडीहरुले पनि भने-नेयमार बार्सिलोना फर्क
एजेन्सी, २९ फागुन । यसै सिजन बार्सिलोना आएका ब्राजिलियन स्टार फिलिपिन्हो कोउटिन्होले नेयमार बार्सिलोना फर्किए आफु अत्याधिक खुसी हुने बताएका छन् । नेयमार बार्सिलोना फर्कने हल्ला चलिरहँदा कोउटिन्होले...
View Article‘मास्टरमाइण्ड’मोउरिनोको म्यानु च्याम्पियन्स लिगबाट बाहिरियो
एजेन्सी, ३० फागुन । च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडलाई सेभिल्लाले पाखा लगाएको छ । पहिलो लिग चरणमा गोलरहित बराबरी गोल खेलेको म्यानु आफ्नै मैदानमा सेभिल्लासँग २-१ गोलले पराजित हुँदै च्याम्पियन्स...
View Articleबार्सिलोनालाई पाखा लगाउने दाउमा चेल्सी
एजेन्सी, ३० फागुन । च्याम्पियन्स लिगको आज राति हुने खेलमा चेल्सी र बार्सिलोना आमने सामने गर्दैछन् । दुवै टोली गर वा मरको अवस्थामा रहेका छन् । तर, बार्सिलोनालाई भने घरेलु मैदानमा भने फ्यानहरुको...
View Articleतिलोत्तमा गोल्डकप : आजबाट सेमिफाइनलका खेल
काठमाडाैं ३० फागुन । बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबलमा आजबाट सेमिफाइनलका खेल सुरु हुँदैछ । आज पहिलो सेमिफाइनलमा आयोजक रुपन्देही ११ ले विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । नवलपरासी...
View Articleनिजगढ गोल्डकप: दोस्रो सेमिफाईनल खेल आज
बारा, १ चैत । बाराको निगगढमा जारी निजगढ गोल्डकपमा आज दोस्रो सेमिफाईनल खेल हुँदैछ । अन्तिम तथा दोस्रो सेमिफाईनल खेलमा चौधरी–११ बारा र हर्दि यूवा समाज चितवनबीच खेल हुन लागेको हो । आजको विजेताले फाईनलमा...
View Articleतिलोत्तमा गोल्डकप : अन्तिम सेमिफाईनल आज
रुपन्देही, १ चैत । बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटवल प्रतियोगिताको अन्तिम सेमिफाईनल खेल आज हुँदैछ । आजको अन्तिम सेमिफाईनलमा थ्रीस्टार र मनाङ मर्स्याङ्दी बीच खले हुने आयोजकले जनाएको छ । यसअघि हिजो...
View Articleक्रिकेट : नेपालले टस जितेर फिल्डिङ रोज्यो, पपुवा न्यूगिनी ब्याटिङमा(LIVE)
काठमाडौं, १ चैत । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेट अन्तर्गत एकदिवसीय मान्यताका लागि नेपालले पपुवा न्यूगिनीसँग खेल्दैछ । नेपालले टस जितेर फिल्डिङ रोजेको छ भने पपुवा न्यूगिनीलाई पहिले ब्याटिङ...
View Article