Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

झापा गोल्डकप : फाइनलमा आर्मी र झापा भिड्दै

$
0
0

झापा, २७ फागुन । त्रिभुवन आर्मी क्लवले तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक झापासँग फाइनल खेल्ने भएको छ ।

विर्तामोडमा शनिबार भएको दोश्रो सेमिफाइनमा मनाङ मर्स्याङ्दीलाई १–० ले हराउँदै आर्मी फाइनलमा पुगेको हो । आर्मीको जितमा एकमात्र गोल स्ट्राइकर नवयुग श्रेष्ठले गरेका थिए । आर्मीले पहिलो सँस्करणको उपाधि जित्दा झापालाई नै फाइनलमा हराएको थियो ।

The post झापा गोल्डकप : फाइनलमा आर्मी र झापा भिड्दै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles