एजेन्सी, २७ फागुन । अर्जेन्टिना तथा बार्सिलोना स्टार खेलाडी लिओनल मेस्सी तेस्रो सन्तानका पिता बनेका छन् ।विश्वकैउत्कष्ट खेलाडी मेस्सीको तेस्रो सन्तान पनि छोरा नै भएका छन् ।
उनले आफ्नो तेस्रो सन्तानका रूपमा छोराको जन्म भएको सामाजिक सन्जालमार्फत जानकारी गराएका थिए । उनले छोराका नाम ‘सिरो’ राखेका छन् ।
उनले तेस्रो सन्तानलाई स्वागत गर्दै भगवान्लाई धेरै–धेरै धन्यवाद समेत दिएका छन् ।
The post तेस्रो सन्तानको पिता बने मेस्सी appeared first on Sajha Post.