Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

तिलोत्तमा गोल्डकप : आजबाट सेमिफाइनलका खेल

$
0
0

काठमाडाैं ३० फागुन । बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबलमा आजबाट सेमिफाइनलका खेल सुरु हुँदैछ । आज पहिलो सेमिफाइनलमा आयोजक रुपन्देही ११ ले विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

नवलपरासी ११ लाई हराएर रुपन्देही ११ र अर्को विभागिय टोली सशस्त्रको एपिएफलाई हराएर नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेका हुन । खेल दिउँसो साढे २ बजे एन्फा एकेडेमी बुटवल देबिनगरमा हुनेछ ।

मंगलबार भएको अन्तिम क्वार्टर फाइनलमा नेपाल आर्मीको दोश्रो रोजाईको टोलीलाई ३–० ले हराउँदै मनाङ मर्स्याङ्दी क्लबले सेमिफाइनलमा थ्री स्टारसँगको भेट पक्का गरेको छ ।

The post तिलोत्तमा गोल्डकप : आजबाट सेमिफाइनलका खेल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images