Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रोनाल्डोको जादूसँगै इजिप्टविरुद्ध पोर्चुगलको जीत

$
0
0


एजेन्सी, १० चैत । कप्तान क्रिष्टियानो रोनाल्डोको जादुमयी २ गोलसँगै पोर्चुगलले इजिप्टलाई २ –१ ले हराएको छ ।

९० मिनेटसम्म १ शून्यले पछि परेको पोर्चुगलको जितका लागि कप्तान रोनाल्डोले ९२ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । मैत्रीपूर्ण अन्तराष्ट्रिय फुटबलमा इजिप्टविरुद्ध ९२औं मिनेटमा पहिलो गोल गरेका रोनाल्डोले त्यसको २ मिनेटमै अर्को गोल थपे । यससँगै पोर्चुगल २–१ ले विजयी भयो ।

इजिप्टका लागि ५६ औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि पोर्चुगल एक गोलले पछाडि पर्दै दवावमुलक खेल खेलिरहेको थियो ।

यो सँगै रोनाल्डोले ४० खेलमा गरेको गोलसंख्या ४३ पुगेको छ ।

The post रोनाल्डोको जादूसँगै इजिप्टविरुद्ध पोर्चुगलको जीत appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images