Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विश्वकप २०१८ः निज्नी नोभोगोरोड स्टेडियममा हुनेछन् यी विशेष खेलहरू

$
0
0

एजेन्सी, २ जेठ । सन् २०१८ मा रसियामा हुने विश्वकपको लागि तयार पारिएको अर्को स्टेडियम हो निज्नी नोभोगोरोड ।

यो स्टर्लकामा अवस्थित छ। यो निज्नी नभोगरोडोको पश्चिमी क्षेत्रमा पर्दछ।

प्राकृतिक सुन्दरताले सजिएको यस रंगशाला दुईवटा नदीको छेउमा रहेकाले मनमोहक देखिन्छ।

यस स्टेडियमको निर्माण लागत २ सय ९० मिलियन अमेरिकी डलर बराबर छ।

४४ हजार ८ सय ९९ दर्शक क्षमता रहेको यस रंगशालामा स्विडेन र दक्षिण कोरियाले १८ जुनमा, अर्जेन्टिना र क्रोएसियाले २१ जुनमा, इंग्ल्यान्ड र पानामाले २४ जुनमा, स्विजरल्यान्ड र कोस्टारिकाले २७ जुनमा तथा राउन्ड अफ १६ र क्वार्टरफाइनलका एक–एक खेल हुनेछ।

The post विश्वकप २०१८ः निज्नी नोभोगोरोड स्टेडियममा हुनेछन् यी विशेष खेलहरू appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles