इटालीको नयाँ प्रशिक्षकमा रोबर्टो म्यानसिनी नियुक्त
एजेन्सी, १ जेठ । इटालीको नयाँ प्रशिक्षकमा रोबर्टो म्यानसिनी नियुक्त भएका छन् । पुर्व जेनिट क्लबका प्रशिक्षक समेत रहेका उनलाई मंगलबार इटालीको राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा नियुक्त गरिएको हो ।...
View Articleब्राजिललाई राहत, नेयमार अर्को सातादेखि ट्रेनिङमा फर्किने
एजेन्सी, १ जेठ । ब्राजिलियन स्टार खेलाडी नेयामार केही महिनादेखि आराम गरिरहेका छन् । चोटका कारण केही महिनादेखि आराम गरिरहेका उनी अब कमव्याक गर्ने तयारीमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ । मिडिया...
View Articleविश्वकप २०१८ः कजान एरिना स्टेडियमबारे जान्नुहोस् यी तथ्यहरु
एजेन्सी, १ जेठ । सन् २०१८ को विश्वकप हुन अब एक महिनाात्र बाँकी रहेको छ । रसियाले विश्वकपका लागि सबै तयारी पुरा गरेको बताइ सकेको छ । रसियाले विश्वकप आयोजना गर्नु एउटा ठुलै चुनौती भएपनि सबै तयारी पुरा...
View Articleलियोनल मेस्सीले यी उपाधिहरु जित्ने लगभग पक्का
एजेन्सी, १ जेठ । यस सिजन उच्च फर्ममा रहेका बार्सिलोनाका स्टार लियोनल मेस्सीले यस सिजनको युरोपियन गोल्डेन बुट जित्ने लगभग पक्का जस्तै भएको छ । एक खेल बाँकी रहेको स्पेनिस ला लिगामा उनले हालसम्म ३४ गोल...
View Articleआइपीएल : सबैभन्दा बढी रन बनाउने सूचीको शीर्ष स्थानमा पन्त, कोहली कतिमा ?
काठमाडौं, १ जेठ । इन्डियन प्रिमियर लिग (आइपीएल)को ११ औं संस्करणमा दिल्ली डेयर डेभिल्सका रिसभ पन्तले अहिलेसम्मको खेलमा सर्वाधिक रन बनाएका छन् । उनले १२ इनिङमा ५८२ रन बनाएका छन् । त्यस्तै दोस्रो स्थानमा...
View Articleस्पोर्टस् अवार्ड मनोनयनमा तीन खेलाडी छनोट
भीमदत्तनगर, १ जेठ । वर्षका उत्कृष्ट पुरुष खेलाडी, युवा खेलाडी र प्रशिक्षकमा प्रदेश नं ७ सुदूरपश्चिमबाट एक प्रशिक्षकसहित तीन खेलाडी मनोनयनमा परेका छन् । यही साता आयोजना हुने पल्सर स्पोर्टस् अवार्डको...
View Articleइङल्याण्डका यी खेलाडीहरु विश्वकपका लागि छनोटमा परेनन्
एजेन्सी, २ जेठ । एकमहिना पछि रसियामा हुने विश्वकपको सरगर्मी विस्तारै बढिरहेको छ । इङ्ल्याण्डले विश्वकपमा खेल्ने आफ्ना खेलाडीहरुको सुची आज सार्वजनिक गर्दैछ । बिबिसी मिडियाका अनुसार इंग्ल्याण्डका लागि...
View Articleविश्वकप २०१८ः निज्नी नोभोगोरोड स्टेडियममा हुनेछन् यी विशेष खेलहरू
एजेन्सी, २ जेठ । सन् २०१८ मा रसियामा हुने विश्वकपको लागि तयार पारिएको अर्को स्टेडियम हो निज्नी नोभोगोरोड । यो स्टर्लकामा अवस्थित छ। यो निज्नी नभोगरोडोको पश्चिमी क्षेत्रमा पर्दछ। प्राकृतिक सुन्दरताले...
View Article‘मेरो प्रतिस्पर्धा आफैँसँग हो, रोनाल्डोसँग होइन’
एजेन्सी, २ जेठ । बार्सिलोना तथा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले रियल मड्रिड स्टार क्रिस्टियानो रोनाल्डोप्रति टिप्पणी गरेका छन् । उनले उत्कृष्ट खेलाडी बन्न रोनाल्डोसँग प्रतिस्पर्धा कहिल्यै...
View Articleमुम्बई आज ‘गर कि मर’को अवस्थामा, कसले जित्ला ?
एजेन्सी, २ जेठ । इन्डियन प्रिमियर लिग (आइपीएल)को ११ औं संस्करण अन्तर्गत आज राति हुने ५० औं खेलमा मुम्बई इन्डियन्सले किंग्स इलावेन पंजाबको सामना गर्दैछ । पछिल्लो म्याचमा राजस्थान रोयल्सविरुद्ध हारेपछि...
View Articleसन्दीप ‘आइसीसी विश्व ११’टिममा, अरु को-को ?
काठमाडौं, २ जेठ । सन्दीप लामिछाने आइसीसी विश्व ११ टिममा परेका छन् । वेष्ट इन्डिजविरुद्ध हुन लागेको एक टी-ट्वान्टी खेलका लागि आइसीसीले छानेको टिममा सन्दीप पनि परेका हुन् । उक्त खेल वेष्ट इन्डिजको...
View Articleबार्सिलोनाको सहज जित
एजेन्सी, ३ जेठ । बार्सिलोनाले मैत्रीपुर्ण खेलमा मामलोडी सन्सडाउनलाई ३-१ गोलले पराजित गरेको छ । बार्सिलोनाका लागि डेम्बेले र लुइज स्वारेजले पहिलो हाफमा नै गोल गरेका थिए । दोस्रो हाफमा एन्द्री गोमेजले...
View Articleआइपिएलः मुम्बई इन्डियन्सको रोमाञ्चक जित, किङ्स ११ पञ्जाब ३ रनले पराजित
एजेन्सी, ३ जेठ । इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले किङ्स ११ पञ्जाबलाई ३ रनले पराजित गरेको छ । यो जितसँगै अंक तालिकामा मुम्बई चौथो स्थानमा उक्लेको छ । त्यस्तै समान १२ अंक भएका राजस्थान रोयल्स...
View Articleसेनालाई हराउँदै पुलिसले जित्यो सभामुख कप
रोल्पा, ३ जेठ । रोल्पामा सञ्चालित प्रथम सभामुख कप भलिबल प्रतियोगिता बुधबार सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब प्रथम भएको छ भने महिलातर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले जित...
View Articleविश्वकपका लागि इंङ्ल्याण्डबाट यी २३ खेलाडी छनोटमा परे
काठमाडौँ, ३ जेठ । इंग्ल्यान्ड राष्ट्रिय टोलीका प्रशिक्षक ग्यारेथ साउथगेटले विश्वकपका लागि २३ खेलाडीको टोली घोषणा गरेका छन् । इंग्ल्याण्डका लागि ७५ क्याप जितेका गोलरक्षक यस पटक भने राष्ट्रिय टोलीका...
View Articleपोर्चुगलको प्रारम्भिक टोली घोषणा, को को खेलाडी भए छनोट
काठमाडौँ, ३ जेठ । रुस विश्वकप २०१८ का लागि पोर्चुगलले आफ्नो प्रारम्भिक ३५ खेलाडीको घोषणा गरेको छ । प्रशिक्षक फर्नान्डो सान्टोसले आफ्नो छनोट सार्वजनिक गरेका थिए । यी खेलाडीहरू सुचीमा परेका छन् ।...
View Articleउरुग्वेः विश्वकपका लागि २६ जना खेलाडीहरुको सुची तयार
एजेन्सी, ३ जेठ । उरुग्वेले विश्वकपमा लागि २६ जना खेलाडीहरुको सुची तयार पारेको छ । सुची यस अनुसार छ गोलरक्षकहरुः फर्नानण्डो मुसलेरा (गालाटसारे), मार्टिन सिल्भा (भास्को डा गामा), मार्टिन क्याम्पाना...
View Articleविश्वकप २०१८ः फिस्ट ओलम्पिक स्टेडियमबारे जान्नुहोस् यी तथ्यहरु
काठमाडौँ, ३ जेठ । फिस्ट ओलम्पिक स्टेडियम अण्डाको आकारमा बनेको छ। रंगशालानजिकै रहेको फिस्ट माउन्टेनको नामबाट यो रंगशालाको नाम राखिएको हो। यो काउकासियन रेन्जको पश्चिमी क्षेत्रमा अवस्थित रहेको छ। ५ सय...
View Articleविश्वकपका लागि अर्जेन्टिनाबाट को को खेलाडी छनोट भए
काठमाडौं । नजिकिँदै गरेको फिफा विश्वकपको लागि अर्जेन्टिनाले आफ्नो प्रारम्भीक टोलीको घोषणा गरेको छ । हाल घोषणा गरिएको टोलीमा केही नामावलीमा भने हेरफेर पनि हुनसक्ने छ । विश्वकपको लागि अर्जेन्टिना बलियो...
View Articleविश्वकपका लागि ब्राजिलका यी खेलाडीहरु छनोट भए
एजेन्सी, ३ जेठ । नजिकिँदै गरेको फिफा विश्वकपको लागि ब्राजिलले आफ्नो प्रारम्भीक टोलीको घोषणा गरेको छ । हाल घोषणा गरिएको टोलीमा केही नामावलीमा भने हेरफेर पनि हुनसक्ने छ । विश्वकपको लागि ब्राजिल बलियो...
View Article