Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आइपीएल : सबैभन्दा बढी रन बनाउने सूचीको शीर्ष स्थानमा पन्त, कोहली कतिमा ?

$
0
0

काठमाडौं, १ जेठ । इन्डियन प्रिमियर लिग (आइपीएल)को ११ औं संस्करणमा दिल्ली डेयर डेभिल्सका रिसभ पन्तले अहिलेसम्मको खेलमा सर्वाधिक रन बनाएका छन् । उनले १२ इनिङमा ५८२ रन बनाएका छन् । त्यस्तै दोस्रो स्थानमा किंग्स इलावेन पञ्जाबका लोकेश राहुल छन् । उनको ५५८ रन छ ।

सनराइजर्स हैदराबादका केन विलियमसन ५४४ रनका साथ तेस्रो स्थानमा रहँदा चेन्नई सुपर किंग्सका अम्बाती राइडु ५३५ रन बटुल्दै चौथो स्थानमा रहन सफल भएका छन् । उता रोयल च्यालेन्जर्स बैंलोरका कप्तान विराट कोहलीले ५१४ रन बनाएर पाँचौ स्थानमा अटाएका छन् ।

The post आइपीएल : सबैभन्दा बढी रन बनाउने सूचीको शीर्ष स्थानमा पन्त, कोहली कतिमा ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles