Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पोर्चुगलको प्रारम्भिक टोली घोषणा, को को खेलाडी भए छनोट

$
0
0

काठमाडौँ, ३ जेठ ।  रुस विश्वकप २०१८ का लागि पोर्चुगलले आफ्नो प्रारम्भिक ३५ खेलाडीको घोषणा गरेको छ । प्रशिक्षक फर्नान्डो सान्टोसले आफ्नो छनोट सार्वजनिक गरेका थिए । यी खेलाडीहरू सुचीमा परेका छन् ।

गोलकिपर– एन्थोनी लोपेज, बेटो, रुइ पाट्रिसियो

डिफेन्डर– एन्टुनेस, ब्रुनो एल्भेस, सेड्रिक, जाओ क्यान्सेलो, जोसे फोन्टे, लुइस नेटो, मारियो रुइ, नेल्सन सेमेडो, पेपे, राफायल गुरेरो, रिकार्डो, रोलान्डो, रुबेन डियास

मिडफिल्डर– एड्रियन सिल्भा, आन्द्रे गोमेज, बर्नार्डो सिल्भा, ब्रुनो फर्नान्डेस, जाओ मारियो, जाओ मोउटिन्हो, म्यानुयल फर्नान्डेस, रोनी लोपेस, रुबेन नेभेस, सर्जियो ओलिभियरा, विलियम

फरवार्ड – आन्द्रे सिल्भा, क्रिस्टियानो रोनाल्डो, एडर, गेल्सन मार्टिन्स, गोन्कालो गुएडेस, पौलिन्हो, रिकार्डो क्वारिस्मा

The post पोर्चुगलको प्रारम्भिक टोली घोषणा, को को खेलाडी भए छनोट appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles