एजेन्सी, ३ जेठ । उरुग्वेले विश्वकपमा लागि २६ जना खेलाडीहरुको सुची तयार पारेको छ ।
सुची यस अनुसार छ
गोलरक्षकहरुः फर्नानण्डो मुसलेरा (गालाटसारे), मार्टिन सिल्भा (भास्को डा गामा), मार्टिन क्याम्पाना (इनडिपेनडेन्टी)
डिफेण्डरहरुः डियोगो गोडिन (एट्लेटिको मड्रिड), सेबास्टियन कोयट (स्पोर्टिङ सिपी), होस मारिया गिमेनेज (एट्लेटिको मड्रिड), माक्सीमिलाइनो पियरा (एफसी पोर्टो), गास्टोन सिल्भा ( इनडिपेनडेन्टी), मार्टिन कासेरेस (लाजियो), गुइललेरमो भरेला (पेनारोल)
मिडफिल्डरहरुः नाहितान नान्देज (बोका जुनियर्स), लुकास टोरिया (सामडोरिया), माटियास भेसिनो (इन्टर मिलान), फेडरिको भाल्डरभड (रियल मड्रिड), रोद्रिगो बेन्टाकुर (युभेन्ट्स), कार्लोस सान्चेज (मोन्टेरे), जियोर्जियान डि आरासकाइटा (क्रुजेरियो), डियगो लाक्सल्ट (जिनोआ), क्रिस्टियन रोद्रिगेज (पेनारोल), जोनाथन उरेटाभिस्काया (मोन्टेरे), निकोलस लोडिरो (सिटल साउण्डर्र्स), गास्टन रामिरेज (सामडोरिया) ।
स्टाइकरः क्रिस्टियन स्टुआनी (जिरोना), माक्सीमिलाओ गोमेज (सेल्टा भिगो), इडिसन काभानी (पिएसजी), लुइज स्वारेज (बार्सिलोना) ।
The post उरुग्वेः विश्वकपका लागि २६ जना खेलाडीहरुको सुची तयार appeared first on Sajha Post.