सन्दीपलाई अर्को सफलता, बने उत्कृष्ट युवा खेलाडी
काठमाडौं, ३ जेठ । क्रिकेटर सन्दिप लामिछानेलाई अर्को सफलता मिलेको छ । आइपिएलमा सफलतापूर्वक डेब्यू गरेर नाम कमाइरहेका लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडी बनेका हुन् । आफ्ना चार प्रतिष्पर्धीलाई उछिन्दै...
View Articleविश्वकपका लागि फ्रान्सबाट अन्तिम सुचीमा को को खेलाडी परे, को को परेनन्
काठमाडौँ, ४ जेठ । फ्रान्सले सन् २०१८ मा हुने विश्वकपका लागि आफ्ना अन्तिम २३ खेलाडीहरुको सुची बाहिर ल्याएको छ । फ्रान्सका प्रशिक्षकले यसपटक सबैलाई आश्चर्य पार्दै यो सुची सार्वजनिक गरेका हुन् । उनले...
View Articleजब नेयमारबारे लियोनल मेस्सीले यसो भने
एजेन्सी, ४ जेठ । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले पुर्व बार्सिलोनाका खेलाडी नेयमारबारे टिप्पणी गरेका छन् । पछिल्लो समय नेयमार रियल मड्रिड जाने हल्ला व्यापक चलिरहँदा मेस्सीले यस्तो टिप्पणी...
View Articleविश्वकपमा १० भन्दा बढी गोल गर्ने खेलाडी
काठमाडौं, ४ जेठ । आगामी जुन १४ देखि जुलाई १५ सम्म रुसमा हुने फिफा विश्वकपले संसार नै फुटबलमय बन्दै छ । प्रत्येक ४ बर्षको अन्तरालमा हुने एकमहिने फुटबल लहरले अन्य खेललाई ओझेलमा पार्ने निश्चित प्रायः छ...
View Articleहैदराबाद बैंगलोरसँग पराजित
एजेन्सी, ४ जेठ । इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १४ रनले पराजित भएको छ । प्ले अफका लागि छनोट भइसकेको हैदराबाद पराजित भएको हो । यो जितसँगै बैंगलोर पाँचौं स्थानमा...
View Articleविश्वकप २०१८ः सेन्ट पिटर्सबर्ग स्टेडियममा हुनेछन् यी विशेष खेलहरू
काठमाडौँ, ४ जेठ । रसियाको सुन्दरमध्येका एक शहर सेन्ट पिटर्सबर्गमा अवस्थित यस रंगशालालाई क्रेस्टभेस्की स्टेडियमबाट समेत सम्बोधन गरिन्छ। रसियाली राष्ट्रपति भ्लादमिर पुटिनको गृहनगरमा रहेको ६४ हजार २ सय...
View Articleपेप गुवार्डीवाला म्यानसिटीमा अझै ३ वर्ष रहने
एजेन्सी, ४ जेठ । प्रशिक्षक पेप गुवार्डीवालाले म्यानचेस्टर सिटीका क्लबसँग नयाँ सम्झौता गरेका छन् । उनले सिटीसँग थप दुई वर्षको सम्झौता गरेका छन् । यो सम्झौता पछि अब पेप गुवार्डीवाला सिटीमा सन् २०२१-२२...
View Articleआइपिएलः धोनीको टिमविरुद्ध सन्दीपको उत्कृष्ट बलिङ, दिल्ली २४ रनले विजयी
काठमाडौँ, ५ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्सविरुद्ध दिल्ली डेयरडेभिल्सले २४ रनको विजय निकालेको छ । उक्त खेलमा आफ्नो आइपिएल करिअरमा दोस्रो खेल खेलका नेपाली लेग स्पिनर सन्दीप...
View Articleसन्दीप यसरी बने स्टाइलिस प्लेयर (हेर्नुहोस् भिडियो)
काठमाडौं, ५ जेठ । नेपालका सन्दीप लामिछानेले चेन्नई सुपरकिङ्ग्ससँगको खेलमा स्टाइलिस प्लेयर बनेका छन् । दिल्लीलाई जिताउने क्रममा प्रभाबशाली बलिङ गरेका सन्दिप स्टाइलिस प्लयेर बनेका हुन । ४ ओभरमा २१ रन...
View Articleविश्वकप फुटबलः पोर्चुगलले गर्यो टोली घोषणा, रोनाल्डो बिना नै खेल तयारी
लिस्बन, ५ जेठ । रुसमा आयोजना हुने २१औं विश्वकप फुटबल प्रतियोगिताका लागि पोर्चुगलले टोली घोषणा गरेको छ । शुक्रबार घोषणा गरिएको २३ सदस्यीय प्रारम्भिक टोलीमा मुख्यतः युरोकप खेल्ने खेलाडीहरुले नै स्थान...
View Articleउदयपुर गोल्डकप : उपाधिका लागि थ्रिस्टार र मनाङ मर्स्याङ्दी भिड्दै
काठमाडौं, ५ जेठ । उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागि आज थ्रीस्टार र मनाङ मर्स्याङ्दी बीच प्रतिस्पर्धा हुँदैछ । खेल उदयपुर सदरमुकाम गाईघाटको थरुहट रंगाशालामा दिउँसो हुनेछ । थ्रीस्टार झापा...
View Articleआइपिएलमा सन्दीपको रेकर्ड, बलिङतर्फ शीर्ष स्थानमा
काठमाडौं, ५ जेठ । इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)’ को जारी सिजनमा केवल दुई खेल खेलेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले नयाँ रेकर्ड बनाएका छन् । दुई खेलमा ८ ओभर बलिङ गरेका आइपिएलमै सबैभन्दा कम...
View Articleराजस्थानको जीतसँगै बैंग्लोर आईपीएलबाट बाहिरियो
काठमाडौं, ५ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले जीत हासिल गरेको छ । राजस्थान रोयल्स र बैंग्लोर इण्डियन प्रिमियर लिगबीच आज भएको खेलमा राजस्थानले ३० रनले जितेको हो । यो पराजयसँगै...
View Articleपाँचौ रमपम उदयपुर गोल्डकपको उपाधि थ्रीस्टारलाई
उदयपुर, ५ जेठ । मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै पाँचौ रमपम उदयपुर गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लबले जितेको छ । शनिबार उदयपुरम सम्पन्न फाइनलमा थ्रीस्टारका मार्टिनले १५ औँ मिनेटमा...
View Articleएफए कपको उपाधि चेल्सीले जित्यो
एजेन्सी, ६ जेठ । एफए कपको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै चेल्सीले उपाधि जितेको छ । चेल्सीसँग युनाइटेड १-० गोलले पराजित भएको हो । यस सिजन खासै गातिलो खेल प्रदर्शन गर्न नसकेको चेल्सीका...
View Articleस्पेनिस ला लिगाः अन्तिम खेल पनि जित्न सकेन रियल मड्रिडले, तेस्रो स्थानमै सिमित
एजेन्सी, ६ जेठ । गएराति भएको स्पेनिस ला लिगाको अन्तिम खेलमा रियल मड्रिडलाई भिल्लारियलले दुईदुई गोलको बराबरीमा रोक्न सफल भएको छ । पहिलो हाफमा रियलले दुई गोलको अग्रता बनाएको थियो । रियलका लागि ग्यारेथ...
View Articleविश्वकप २०१८ः लुज्निकी स्टेडियमबारे जान्नुहोस् यी तथ्यहरु
काठमाडौँ, ६ जेठ । सन् २०१८ को विश्वकप हुन अब एक महिनाात्र बाँकी रहेको छ । रसियाले विश्वकपका लागि सबै तयारी पुरा गरेको बताइ सकेको छ । रसियाले विश्वकप आयोजना गर्नु एउटा ठुलै चुनौती भएपनि सबै तयारी पुरा...
View Articleइन्डियन प्रिमियर लिग: प्ले अफका लागि कोलकत्ता नाइट राइडर्स छनोट
एजेन्सी, ६ जेठ । इन्डियन प्रिमियर लिगको प्ले अफका लागि कोलकाता नाइट राइडर्स छनोट भएको छ । सनराइजर्स हैराबादलाई शनिबार ५ विकेटले हराउँदै कोलकता प्ले अफ पुग्ने तेस्रो टोली बन्न सफल भएको छ । चेन्नई सुपर...
View Articleरियल मड्रिड च्याम्पियन्स लिगको फाइनल खेलका लागि तयार
एजेन्सी, ६ जेठ । स्पेनिस लिगमा खासै राम्रो खेल प्रदर्शन गर्न नसकेको रियल मड्रिड च्याम्पियन्स लिगको लागि भने पुर्ण तयार रहेको प्रशिक्षक जिनेदान जिदानले बताएका छन् । मे २६ मा हुने च्याम्पियन्स लिगको...
View Articleआईपीएल : आज अन्तिम खेल खेल्दै सन्दिप
काठमाडाैं, ६ जेठ । इण्डियन प्रिमियर लिग आईपीएलमा नेपाली क्रिकेटर सन्दिप लामिछाने आज पनि खेल्दै छन् । आज सन्दीपले मुम्बई इन्डियन्सविरुद्ध बलिङ गर्नैछन् । यो सन्दिपको आईपीएलमा तेस्रो तथा यस सिजनको...
View Article