Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विश्वकपका लागि फ्रान्सबाट अन्तिम सुचीमा को को खेलाडी परे, को को परेनन्

$
0
0

काठमाडौँ, ४ जेठ ।  फ्रान्सले सन् २०१८ मा हुने विश्वकपका लागि आफ्ना अन्तिम २३ खेलाडीहरुको सुची बाहिर ल्याएको छ । फ्रान्सका प्रशिक्षकले यसपटक सबैलाई आश्चर्य पार्दै यो सुची सार्वजनिक गरेका हुन् । उनले निकालेको सुचीमा आर्सनलका स्टाइकर लाकाजेटी, म्यानचेस्टर युनाइटेडका स्टाइकर एन्थोनी मार्सल, डिमिरिट पायट जस्ता खेलाडी सुचीमा परेनन् ।
यस्तो छ २३ खेलाडीको सुची
एल्फोन्से एरोला, हुगो लोरिस, स्टीभ मान्डाण्डा, लुकास हर्नानडेज, प्रेस किमपेम्बे, बेन्जामिन मेण्डे, बेन्जामिन पभार्ड, अदिल रामिल, डिजब्रिल सिडिबे, सामुयल उमिती, राफायल भराने, एन गोलो कान्टे, ब्लेस मटुण्डी, स्टीभन एन्जोन्जी, पउल पोग्वा, कोरेन्ट टोलिसो, ओउसमाने डेम्बेले, नाबिल फेकिर, ओलिभर जिरोर्ड, एन्टोनियो ग्रिजम्यान, थोमस लिमार, फ्लोर थाउभिन, काइलियन एम्बाप्पे

The post विश्वकपका लागि फ्रान्सबाट अन्तिम सुचीमा को को खेलाडी परे, को को परेनन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles