Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विश्वकपका लागि अर्जेन्टिनाबाट को को खेलाडी छनोट भए

$
0
0

काठमाडौं । नजिकिँदै गरेको फिफा विश्वकपको लागि अर्जेन्टिनाले आफ्नो प्रारम्भीक टोलीको घोषणा गरेको छ । हाल घोषणा गरिएको टोलीमा केही नामावलीमा भने हेरफेर पनि हुनसक्ने छ ।

विश्वकपको लागि अर्जेन्टिना बलियो टोली हाे।

गोलकिपरः सर्जियो रोमेरो, विली क्याबालेरो, नाह्वेल गुजमान, फ्रान्को अर्मानी

डिफेन्डरः जेवियर मास्चेरानो, फेडेरिको फाजियो, ओटामेन्डी, ग्याब्रियल मर्साडो, जर्मन पेजेया, इडुवार्डो साल्भियो, मार्कोस रोजो, रामिरो मोरी, निकोलास त्यागलियाफिको, मार्कोस अकुना, क्रिष्टियन अन्साल्डी

मिडफिल्डरः एवर बनेगा, लुकास बिग्लिआ, लियोनार्दो पारेदेस, एंगेल डी मारिया म्याक्सिमिलानो मेजा, गुईडो पिजारो, एन्जो पेरेज, जियोवानी लो सेल्सो, क्रिष्टियन पाभोन, रोद्रिगो बाटाग्लिया, पाब्लो पेरेज

फरवार्डः लियोनल मेसी, सर्जियो अगुइरो, पाउलो डिबाला, गोन्जालो हिगुईन, माउरो ईकार्डी, डिएगो पेरोटी, लाउतारो मार्टिनेज।

The post विश्वकपका लागि अर्जेन्टिनाबाट को को खेलाडी छनोट भए appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles