एजेन्सी, ८ जेठ । बेल्जियमले विश्वकपका लागि अन्तिम २३ खेलाडीको छनोट प्रक्रिया पुरा गरेको छ । विश्वकपको लागि बलियो टोली मानिएको बेल्जियमले यस पटकको विश्वकपमा नयाँ छलाङ मार्ने विश्वास लिइएको छ । प्रशिक्षक रोबर्टो मार्टिनेजले फिट एण्ड फाइनल खेलाडी छनोट गरेको बताएका छन् ।
किपरःथाइबाउट कोर्टोउवा, सिमोन मिङ्नोलेट, माट्ज सेल्स, कोयन कास्टिल्स
डिफेन्डरःटोबी एल्डरवियल्र्ड, ड्याडरिक बोयन्टा, लिन्डर डेनडोन्कर, लोउरेन्ट सिमान, क्रिस्टियन काबासेले, भिन्सेन्ट कोम्पनी, जोर्डन लुकाकु, थोमास मुइनिर, थोमास भर्माइलिन, जान भर्टोगेन
मिडफिल्डरःयानिस कारास्को, केभिन डी ब्रुयना, नासिर केहिल, मोउसा डेम्बेले, मारुयान फेलानी, इडेन हाजार्ड, थोर्गान हाजार्ड, आडनान जानुजा, ड्राइज मेर्टिन्स, युअरी टिलिमन्स, एक्सेल विट्सेल
फरवार्डः मिची बात्सुइ, क्रिस्टियन बेनटेके, रोमेलु लुकाकु ।
The post विश्वकपका लागि बेल्जियमले २३ जना खेलाडीको टुंगो लगायो appeared first on Sajha Post.