Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

प्रहरीद्वारा जडेजाकी पत्नी रीवामाथि कुटपिट

$
0
0

एजेन्सी, ८ जेठ । भारतीय क्रिकेटर रविन्द्र जडेजाकी पत्नी रीमामाथि प्रहरीले कुटपिट गरेको खबर बाहिर आएको छ ।

भारतीय सञ्चारमाध्यम हिन्दी डट न्यूज ट्वान्टी फोर अनलाइनका अनुसार जडेजाकी पत्नी रीवा आफ्नो बीएलडब्यु कारमा सवार थिइन् । त्यसैबेला उनको र अर्को एक होन्डा सिटी कार ठोक्कियो । होन्डा सिटी कारमा एक प्रहरी पनि सवार थिए । उक्त प्रहरीले कारबाट ओर्लेर रीवालाई कुटपिट गरे । झगडा बढ्दै गएपछि वरिपरीका मानिसहरुले साम्य पारे र रीवालाई डीएसपी अफिस पठाइयो ।

जडेजाकी पत्नी रीवामाथि हातपात गर्ने प्रहरीको नाम संजय भएको बताइएको छ ।

The post प्रहरीद्वारा जडेजाकी पत्नी रीवामाथि कुटपिट appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles