काठमाडौँ, ३० जेठ । विश्वकप पुर्व भएको मैत्रीपुर्ण खेलमा पोल्याण्डले लिथुयानियालाई ४-० गोलले पराजित गरेको छ ।
पोल्याण्डका लागि रोबर्ट लिडोनोस्कीले दुई गोल गरे । उनले खेलको १९ औ र ३३ औ मिनेटमा गोल गरे ।
दोस्रो हाफमा पनि पोल्याण्ड उत्तिकै बलियो देखियो । लिथुयानियाले खेलमा केही अवसर निकालेपनि गोल गर्न भने सकेन । खेलको ७० औ मिनेटमा डाविडले गोल गरे ।
तीन गोलको अग्रतेयको पोल्याण्डका लागि खेलको ८२ औ मिनेटमा जाकुबले गोल गरे ।
सानदार जित हात पारेको पोल्याण्डले विश्वकपमा पनि उत्तिकै दमदार खेल प्रदर्शन गर्ने आशा लिइएको छ ।
The post लिथुयानियाविरुद्ध पोल्याण्डको सहज जित appeared first on Sajha Post.