स्पेनलाई राहत, पिके अभ्यासमा फर्किने
एजेन्सी, २९ जेठ । विश्वकप नजिकिदै गर्दा खेलाडी घाइते हुने समस्या स्पेनिस टोलीमा पनि देखिएको छ । स्पेनका चर्चित डिफेन्डर जेरार्ड पिके ट्रेनिङ क्याम्पमा घाइते भएको बताइएको छ । चोटका कारण उनले सोमबारको...
View Articleविश्वकपका लागि अर्जेन्टिनी खेलाडीले लगे घरबाटै खाना, कारण यस्तो
एजेन्सी, २९ जेठ । फिफा विश्वकप जुन १४ बाट सुरु हुँदैछ । यसैबीच सहभागी सबै ३२ टीम रसिया पुगिसकेका छन् । यसक्रममा अर्जेन्टिनाको टीमको एक खबरले अचम्ममा पारेको छ । बताइएअनुसार अर्जेन्टिनाका खेलाडीले...
View Articleविश्वकप : रंगशाला वरिपरीका स्थानीयलाई सास्ती, झ्यालबाट हेरे गोलीसम्म हान्न सक्ने
एजेन्सी, २९ जेठ । संसारकै सबैभन्दा लोकप्रिय मानिने खेल फुटबलको महाकुम्भ केहीदिनमै रसियामा सुरु हुँदैछ । तर, रसियाकै एक शहर येकातेरिनबर्गमा बसोबास गर्नेहरुका लागि फिफा विश्वकप अफ्ट्यारो बन्न पुगेको छ ।...
View Articleपुर्व बार्सिलोना खेलाडी रियल मड्रिडको प्रशिक्षकमा नियुक्त
एजेन्सी, ३० जेठ । केही दिन अगाडिमात्रै स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदानले आफ्नो पदबाट राजिनामा दिए । उनले राजिनामा दिएपछि क्लब नयाँ प्रशिक्षकको खोजीमा रहेको थियो । अन्तत रियलले रसिया...
View Articleजापानको सानदार जित
काठमाडौँ, ३० जेठ । गएराति भएको मैत्रीपुर्ण खेलमा जापानले पाराग्वेलाई ४-२ गोलले पराजित गरेको छ । विश्वकप पुर्व प्राप्त यो सफलताले जापानलाई उच्च मनोबल दिने आशा गरिएको छ । खेलमा अग्रता पाराग्वेले बनाएको...
View Articleलिथुयानियाविरुद्ध पोल्याण्डको सहज जित
काठमाडौँ, ३० जेठ । विश्वकप पुर्व भएको मैत्रीपुर्ण खेलमा पोल्याण्डले लिथुयानियालाई ४-० गोलले पराजित गरेको छ । पोल्याण्डका लागि रोबर्ट लिडोनोस्कीले दुई गोल गरे । उनले खेलको १९ औ र ३३ औ मिनेटमा गोल गरे ।...
View Articleविश्वकपपछि सन्यास लिनेबारे यसो भन्छन् लियोनल मेस्सी
काठमाडौँ, ३० जेठ । विश्वकै उत्कृष्ट खेलाडी लियोनल मेस्सीले विश्वकपको नतिजा अनुसार सन्यास लिने वा नलिने बताएका छन् । भोलिबाट विश्वकप सुरु हुँदैछ । सन् २०१४ को विश्वकपको फाइनल खेलमा जर्मनीसँग पराजित...
View Articleविश्वकप अर्थतन्त्रः रुस विश्वकपको बजेट ९९ देशको जिडिपीभन्दा बढी (रोचक...
काठमाडौं¸ ३० जेठ । विश्वकप फुटबल संसारको सबैभन्दा बढी हेरिने र सबैभन्दा महंगो खेल कार्यक्रम हो । रुसले फिफा वर्ल्ड कप २०१८ को आयोजना गर्न १४०.८ हजार करोड रुपैयाँ खर्च गरेको छ । यो ८८ वर्षको विश्वकप...
View Articleयी हुन् यसपटक विश्वकप फुटबल खेल्ने सबैभन्दा बुढा खेलाडी
काठमाडौँ, ३० जेठ। भोलिदेखि विश्वकप फुटवल रसियामा सुरु हुन गइरहेको छ । विश्वकपबारे विभिन्न खबरहरु आइरहेका छन् । विश्वकपमा खेल्ने युवा खेलाडीहरुबारे धेरै नै चर्चा हुने गरेको छ । तर, सबैभन्दा बढी उमेरका...
View Articleसुनको झोला बोकेर रसिया पुगे नेयमार
काठमाडौँ, ३० जेठ । ब्राजिलका स्टार खेलाडी नेयमार रसिया पुगेका छन् । विश्वकप फुटबलका लागि रसिया पुगेका उनले ९ सय अमेरिकी डलर पर्ने सुनको झोलासहित देखा परेका थिए । उनले बोकेको झोलामा उनको पिता, आमा,...
View Articleरियल मड्रिडका प्रशिक्षकले गरे मेस्सीको तारिफ
काठमाडौँ, ३० जेठ । हालै रियल मड्रिडले नियुक्त गरेका प्रशिक्षक जुलेन लोपेतेगुईले बार्सिलोना तथा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीको तारिफ गरेका छन् । उनले लियोनल मेस्सी इतिहासकै सबैभन्दा...
View Articleविश्वकप उद्घाटनको अवसरमा किंग्स लाउञ्जले राष्ट्रिय खेलाडीलाई सम्मान गर्ने
काठमाडौं, ३० जेठ । दरबारमार्गमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट किंग्स लाउञ्जले विश्वकप फुटबलको उद्घाटन शत्रमा खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । फुटबलको कुम्भ मेला विश्वकप २०१८ रंगशालामा...
View Articleसन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा हुने
काठमाडौं, ३० जेठ । सन् २०२६ को विश्वकप फूटबल प्रतियोगिता क्यनाडा, मेक्सिको र अमेरिकाले संयुक्तरुपमा आयोजना गर्ने भएका छन्। विश्वकप आयोजक चयनका लागि फिफामा बुधबार भएको भोटिङमा उत्तर अमेरिकी मुलुकत्रय...
View Articleविश्वकपको पुर्वसन्ध्यामा स्पेनी टिममा हलचल, प्रशिक्षक बर्खास्ती र नयाँ नियुक्ती
काठमाडौँ, ३१ जेठ । स्पेनलाई विश्वकपको पुर्वसन्ध्यामा ठुलै झट्का लाग्यो । रियल मड्रिडमा अनुबन्ध भएको भन्दै स्पेनिस फुटबल कमिटीले प्रशिक्षक जुलेन लोपेतेगुईलाई बर्खास्त गर्यो । विश्वकपप्रति गम्भिर नभएको...
View Articleअाजदेखि सुरू हुने विश्वकप फुटबलको नेपाली समय अनुसारको समय तालिका हेर्नुहोस्
काठमाडौँ, ३१ जेठ । विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो...
View Articleआज विश्वकपको पहिलो खेलः आयोजक देश रसिया भर्सेस साउदी अरेबिया, कुन देशको टिम...
काठमाडौँ, ३१ जेठ । आजबाट विश्वकप सुरु हुँदैछ । पहिलो खेलमा आयोजक देश रसियाले एसियाली देश साउदी अरेबियासँग आमने सामने गर्देछ । मैत्रीपर्ण खेलमा यी दुबै देशले खासै गतिलो खेल प्रदर्शन गर्न सकेका छैनन् ।...
View Articleजालाटनको नजरमा यी हुन् विश्वकपका दाबेदार देशहरु
काठमाडौँ, ३१ जेठ । विश्वकै चर्चित खेलाडी हुन् ज्लाटान इब्राहिमोभिच । उनी यस यस पटकको विश्वकपमा भने । छैनन् । इब्राहिमोबिचले यसपटकको विश्वकपमा दाबेदारबारे आफ्नो धारणा व्यक्त गरेका छन् । ब्राजिल, स्पेन,...
View Articleविश्वकपको पहिलो दिनः विश्वको नजर लुज्निकी स्टेडियममा
एजेन्सी, ३१ जेठ । विश्वकपको उद्घाटन हुने यस स्टेडियममा विश्वको नजर रहेको छ । फिफा विश्वकपमा सर्वाधिक महत्व बोकेको लुज्निकी स्टेडियम रसियाको राजधानीमा छ। यो युरोपकै सबैभन्दा ठूलोमध्येको एउटा रंगशाला...
View Articleलालबन्दी गोल्डकप : दोस्रो सेमीफाइनलमा एपिएफ र थ्रिस्टार खेल्दै
सर्लाही, ३१ जेठ । सर्लाहीमा जारी २ नं. प्रदेशकै सर्वाधिक राशीको पहिलो लालबन्दी गोल्डकप फुटबल प्रतियोगितामा बिहिबार दोस्रो सेमीफाइनलको खेल हुँदैछ । आजको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब र थ्रिस्टार...
View Articleदर्शकबीच जर्मनीका खेलाडीले गरे अभ्यास
एजेन्सी, ३१ जेठ । जर्मनीले रसिया विश्वकपमा आफ्नो पहिलो अभ्यास सत्रमा सहभागी भयो जुन आम मानिसका लागि खुला थियो । करिब चार सय दर्शक र २०० मीडियाकर्मीबीच मुख्य प्रशिक्षक जोचिम लोको जर्मनी टीमले अभ्यास...
View Article