काठमाडौँ, ३० जेठ। भोलिदेखि विश्वकप फुटवल रसियामा सुरु हुन गइरहेको छ ।
विश्वकपबारे विभिन्न खबरहरु आइरहेका छन् । विश्वकपमा खेल्ने युवा खेलाडीहरुबारे धेरै नै चर्चा हुने गरेको छ ।
तर, सबैभन्दा बढी उमेरका खेलाडीबारे कमैलाई थाहा हुनसक्छ । यी हुन् विश्वकपमा सबैभन्दा बढी उमेर भएका खेलाडीहरु
१. ईसाम इ हाड्रेय – गोलकिपर
देशः इजिप्ट (राष्ट्रिय टोलिका गोलकिपर)
उमेरः ४५ वर्ष ४ महिना ३० दिन
२. राफेल मार्कुज
देशः मेक्सिको (डिफेन्डर)
उमेरः ३९ वर्ष ४ महिना १ दिन
३. सर्गेइ इग्नासबीच
देशः रसियाका (मुख्य डिफेन्डर)
उमेरः ३९ वर्ष
४. टीम चाहिल
देशः अष्ट्रेलिया (मिडफिल्डर)
उमेरः ३८ वर्ष ६ महिना ८ दिन
५. जेसस् कोरोना
देशः मेक्सिको (गोलकिपर)
उमेरः ३७ वर्ष ४ महिना १९ दिन
The post यी हुन् यसपटक विश्वकप फुटबल खेल्ने सबैभन्दा बुढा खेलाडी appeared first on Sajha Post.