Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

सिगार पिउँदै गर्दा देखिए म्याराडोना

$
0
0

एजेन्सी, ३ असार । अर्जेन्टिना र आइसल्याण्डमा भिडिरहेको थियो । त्यसैबेला टीमलाई हौसला बढाउनका लागि महान खेलाडी म्याराडोनासँगै थिए । तर, उनको उपस्थितिले अर्जेन्टिनाले फाइदा लिन सकेन । नतिजा बराबरीमा टुङ्गियो । म्याचमा लियोनल मेस्सीको प्रदर्शन सोचेजस्तो गर्न सकेनन् । र, मेस्सी सामाजिक सञ्जालमा ट्रोलको शिकार बन्न पुगे ।

अर्जेन्टिनाको खेल हेर्न रंगशाला पुगेका म्याराडोना विवादमा तानिए । म्याराडोना सिगार पिउँदै गरेको अवस्थामा देखिएपछि विवादमा फसेका हुन् । जबकी फिफा विश्वकपमा सुर्तीजन्य पदार्थ रोक लगाइएको छ । यस्तोमा ५७ वर्षीय लेजेण्ड खेलाडीले नियम पालना नगरेको पाइयो ।

दर्शक दीर्घामा बसेका म्याराडोनाले दुईवटा घडी लगाएका थिए । त्यसले सबैको ध्यान खिच्यो । म्याराडोना पनि ट्रोलको शिकार भए ।

The post सिगार पिउँदै गर्दा देखिए म्याराडोना appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles