काठमाडौँ, ६ असार । स्पेनिस एयरलाइन्सका अनुसार बार्सिलोनाको हवाइ अड्डाको विस्तार सम्भव छैन किनभने यस स्थानमा उडान भर्न सकिने स्थिति छैन।
पर्यावरणको नियमका कारण यस्तो भएको बताइए पनि एयरलाइन्सले लियोनल मेसीलाई दोषी मान्छ।बार्सिलोनाको गावामा मेसी बसोबास गर्छन्।
यो स्थान भनेको पर्यावरणले गर्दा प्रतिबन्धित क्षेत्र हो। यसैले मेसीको घरमाथिबाट विमान उडाउन प्रतिबन्ध लगाइएको छ।
मेसीको घर माथिबाट हेर्दा फुटबल आकारको देखिन्छ।
मेसीको घर अत्याधुनिक सुविधाको छ। उनको घर पुरै पर्यावरणमैत्री छ। कौसीबाट हेर्दा चारैतर्फ हरियाली मात्रै देखिन्छ।
The post लियोनल मेसीबारे केही अजबगजबका कुराहरु appeared first on Sajha Post.