एसियाली खेलका लागि दुई कोरियाको संयुक्त टोली बन्ने
सोल, ४ असार । दक्षिण कोरिया र उत्तर कोरियाले आउदो एसियन खेलकुद प्रतियोगिताका लागि खेलाडीहरुको संयुक्त टोली बनाउने भएका छन् । आउँदो अगष्टमा इन्डोनेसियामा हुने प्रतियोगिताका विविध खेलहरु मध्ये केही...
View Articleदक्षिण कोरियालाई १–० अन्तरले हराउँदै स्वीडेन विजयी
एजेन्सी, ४ असार । विश्वकपको भर्खरै सम्पन्न खेलमा दक्षिण कोरियालाई स्वीडेनले १–० ले हराएको छ । खेलको ६५औं मिनेटमा पाएको पेनाल्टीमार्फत स्वडेनका डिफेण्डर आन्द्रेस ग्रान्भिस्टले गोल गर्न सफल भए । त्यही...
View Articleविश्वकपमा हालसम्म भएका १४ खेलको नतिजा यस्तो
काठमाडौं, ५ असार । विश्वकपमा हालसम्म १४ वटा खेल भएका छन् । १४ वटा खेलमा तीन खेल बराबरीमा टुंगिए । अन्य खेलमा भने हारजित भएको छ । हेर्नुहोस् हालसम्मको नतिजा म्याच डेः १ रसिया ५–० साउदी अरेविया म्याच...
View Articleआईसीसी वानडे र्याङकिङमा अष्ट्रेलियालाई ठूलो झट्का
एजेन्सी, ५ असार । अष्ट्रेलियाली क्रिकेट टीम वानडे र्याङकिङमा ३४ वर्षपछि सबैभन्दा तल झरेको छ । हालै आईसीसीले सार्वजनिक गरेको र्याङकिङअनुसार पाँच पटकको विश्व विजेता अष्ट्रेलिया छैटौं स्थानमा ओर्लिएको...
View Articleसाउदी अरबको फुटबल टोली सवार विमानमा आगो देखियो, सबै यात्रु सुरक्षित
एजेन्सी, ५ असार । साउदी अरबको फुटबल टीम सोमबार राति ठूलो दुर्घटनाबाट बाँचेको खुलासा भएको छ । यद्यपी टीम बुधबार फिफा विश्वकपका लागि उरुग्वेविरुद्ध हुन गइरहेको म्याचका लागि सेन्ट पिटर्सबर्गबाट रोस्तोव...
View Articleरोनाल्डोले रुसमा ह्याट्रिक हान्दा पोर्चुगलमा शालिक फेरियो
काठमाडौं, ५ असार । रुस विश्वकप २०१८ को स्पेनविरुद्धको पहिलो खेलमा ह्याट्रिक गरेका पोर्चुगल फुटबल टीमका क्याप्टेन क्रिस्टियानो रोनाल्डोको शालिक परिवर्तन गरिएको छ । पोर्चुगलको मदीरा विमानस्थलमा राखिएको...
View Articleसुगाको भविष्यवाणी : जापानले पहिलो खेल गुमाउनेछ
एजेन्सी, ५ असार । एक सुगाले जापानले विश्वकपमा आफ्नो पहिलो खेल गुमाउने भविष्यवाणी गरेको छ । ओलिविया नाम गरेको सुगालाई विगतमा सही भविष्यवाणी गर्दै आएको छ । यो सुगा टोकियोको उत्तरमा स्थित टोचिगीमा रहेको...
View Articleजापानलाई सहजै पराजित गर्ने दाउमा कोलम्बिया
एजेन्सी, ५ असार । ब्राजिलमा सम्पन्न सन् २०१४ को विश्वकपमा कोलम्बियाका स्टार जेम्स रोड्रिग्वेजले गोल्डेन बुट हात पारे । आज हुने कोलम्बिया र जापानको भिडन्तमा तिनै स्टार रोड्रिग्वेज र राडामेल फाल्काओ...
View Articleकोलम्बियाका कार्लसलाई विश्वकपको पहिलो रेड कार्ड, पेनाल्टीमा जापानको गोल
एजेन्सी, ५ असार । रसिया विश्वकपको जारी जापान र कोलम्बियाबीचको आजको खेलमा कोलम्बियाका खेलाडी कार्लोस सेन्चेजले रेड कार्ड पाएका छन् । जापानी खेलाडी ओसाकालाई डिबक्सभित्र सेन्चेजले हात प्रयोग गरेपछि...
View Article१० जनामै सीमित कोलम्बियाले जापानविरुद्ध गोल फर्कायो, मध्यान्तरसम्म बराबरी
एजेन्सी, ५ असार । रसिया विश्वकपको जारी जापान र कोलम्बियाबीचको आजको खेलमा कोलम्बियाले जापानविरुद्ध एक गोल फर्काएको छ । कोलम्बियाका खेलाडी कार्लोस सेन्चेजले रेड कार्ड पाएसँगै जापानले पेनाल्टी अवसरलाई...
View Articleकोलम्बिया र जापानबीचको खेलः १–१ गोलको बराबरीमा पहिलो हाफ
५ असार । विश्वकप २०१८ को समूह एच अन्तरगतको हाल भइरहेको खेलमा जापान र कोलम्बियाबीच भीडन्त भइरहेको छ । पेनाल्टीमा सहजरुपमा गोल गर्दै १–० ले अग्रता लिएको थियो । खेलको ३७ औँ मिनेटमा जुवान क्विन्टेरोले...
View Articleजापानद्वारा कोलम्बिया २-१ ले पराजित
काठमाडौं, ५ असार । विश्वकप समूह ‘एच’ को पहिलो खेलमा जापानद्वारा कोलम्बिया २-१ ले पराजित भएको छ । जापानका लागि युया ओसाकाले खेलको ७३ औं मिनेटमा विजयी गोल गरेका हुन् । खेल सुरु भएको तीन मिनेटमै १–० ले...
View Articleम्याच प्रिभ्युः पोर्चुगलमाथि खेल जित्नै पर्ने दबाब, मोरक्को रोनाल्डोलाई...
काठमाडौँ, ६ असार । स्पेनसँग बराबरी खेल खेलेको पोर्चुगलले आज मोरोक्कोसँग सामना गर्दैछ । उसका लागि सबैभन्दा ठुलो समस्या र चुनौती पोर्चुगी स्टार रोनाल्डोलाई रोक्नु रहेको छ । समुह बी मा रहेका यी दुई...
View Articleम्याच प्रिभ्युः साउदीमाथि ठुलो दबाब, लाज जोगाउन भने पनि उरुग्वेलाई रोक्नै...
काठमाडौँ, ६ असार । रसियाविरुद्धको खेलमा साउदी अरबिया पाँच गोलले पराजित भएपछि दोस्रो चरणको खेलमा निकै दबाबमा रहेको छ । उरुग्वेविरुद्ध साउदीले नतिजा आफ्नो पक्षमा ल्याउन उरुग्वेलाई पराजित गर्नै पर्नेछ ।...
View Articleलियोनल मेसीबारे केही अजबगजबका कुराहरु
काठमाडौँ, ६ असार । स्पेनिस एयरलाइन्सका अनुसार बार्सिलोनाको हवाइ अड्डाको विस्तार सम्भव छैन किनभने यस स्थानमा उडान भर्न सकिने स्थिति छैन। पर्यावरणको नियमका कारण यस्तो भएको बताइए पनि एयरलाइन्सले लियोनल...
View Articleरियल मड्रिडका प्रशिक्षक भक्कानिदै रोएपछि…
काठमाडौँ, ६ असार । विश्वकपको पुर्व सन्ध्यामा स्पेनले प्रशिक्षक जुलेन लोपेतेगुई बर्खास्त गरेको समाचारले ठुलो चर्चा पायो । राष्ट्रिय टोलीमाथि धोका गरेको भन्दै उनलाई निकालेको स्पेनिस फुटबल कमिटीले...
View Articleम्याच प्रिभ्युः स्पेनलाई जित्नै पर्ने दबाब, इरान अंक खोस्ने दाउमा
एजेन्सी, ६ असार । पोर्चुगलविरुद्ध सानदार खेल प्रदर्शन गर्दै विश्वकप दाबेदारको उदाहरण दिएको स्पेन आज इरानसँग आमनेसामने गर्दैछ । एक अंकमात्र जोडेको स्पेनका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ ।...
View Articleअमेरिकाको कालोसूचिमा म्याक्सिकन कप्तान !
एजेन्सी, ६ असार । मेक्सिको फुटबल टिमले विश्वकप २०१८ को पहिलो खेलमा जर्मनीलाई पराजित गर्यो । विश्वविजेता जर्मनीविरुद्ध विजय निकालेर मेक्सिको सर्वत्र प्रशंसा बटुल्यो । त्यही टिमका कप्तान रफायल...
View Articleखेल सुरु भएको चौथो मिनेटमै रोनाल्डोले गरे गोल
६ असार । विश्वकप फुटबल २०१८ अन्तरगत पोर्चुगल र मोरक्कोबीचको खेल भइरहेको छ । खेलको सुरुवातीसँगै पोर्चुगलले अग्रता लिएको छ । पोर्चुगलको लागि खेलको चौथो मिनेटमा क्रिष्टियानो रोनाल्डोले एक गोल गरेसँगै...
View Articleमोरक्कोसँग पोर्चुगल १–० ले अगाडि
६ असार । विश्वकप फुटबल २०१८ अन्तरगत हाल जारी मोरक्को र पोर्चगलबीचको खेलमा पहिलो हाफ भएको छ । अहिलेसम्म खेलको चौथो मिनेटमै पोर्चुगलको तर्फबाट क्रिष्टियानो रोनाल्डोले गरेको गोलका कारण पोर्चुगल अगाडी...
View Article