मोरक्कोविरुद्ध १–० ले विजयी बन्यो पोर्चुगल
६ असार । विश्वकप फुटबलको समूह बी को आज भएके खेलमा पोर्चुगलले मोरक्कोलार्इ १–० ले पराजित गरेको छ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले खेल सुरू भएको चौथो मिनेटमा गरेको गोलले नै पोर्चुगललाई विजयी...
View Articleपोर्चुगलको जीतः रोनाल्डोको नयाँ किर्तिमान
मस्को । विश्वकप फुटबलको समूह ‘बी’ को म्याच अन्तर्गत आज भएको खेलमा पोर्चुगलले मोरक्कोलार्इ १–० ले पराजित ग¥यो । खेल सुरु भएको चौथाे मिनेटमा कप्तान समेत रहेका क्रिस्टियानो रोनाल्डोले गरेको गोलले नै...
View Articleरसिया र उरुग्वे अन्तिम १६ मा प्रवेश, इजिप्ट र साउदी अरेबिया आउट
काठमाडौँ, ७ असार । रसियामा जारी २१ औ संस्करणको विश्वकपको समूह ‘बी’बाट आयोजक राष्ट्र रसिया र उरुग्वेले अन्तिम १६ मा स्थान बनाएका छन् । गएराति रोस्तोभ एरिनामा सम्पन्न खेलमा उरुग्वेले साउदी अरेबियालाई...
View Articleस्पेनलाई ठुलो राहत, इरानविरुद्ध कठिन जित
काठमाडौँ, ७ असार । रसियामा जारी २१ औ संस्करणको विश्वकपको स्पेनले इरानमाथि १-० गोलको कठिन जित निकालेको छ । पहिलो खेलमा मोरोक्कोलाई १-० गोलले पराजित गर्दै तीन अंक बटुलेको इरान स्पेनलाई रोक्न हरसम्भव...
View Articleविश्वकपमा आज हुँदैछन् यी विशेष तीन खेल ?
काठमाडौँ, ७ असार । रुसमा जारी २१ औ संस्करणको विश्वकपमा आज तीन खेल हुँदैछन् । विश्वकपमा आज समूह सी को दुई खेल हुँदैछ भने समूह डी को एक खेल हुँदैछ । आज हुने पहिलो खेलमा समूह सी बाट डेनमार्क र...
View Articleम्याच प्रिभ्युः लियोनल मेस्सीको भरमा अर्जेन्टिनामा टिम, क्रोसिया अर्को जितको...
काठमाडौँ, ७ असार । विश्वकपको आजको सबैभन्दा महत्वपुर्ण खेल अर्जेन्टिना र क्रोसियाको मानिएको छ । ग्रप डी मा रहेका यी दुई देशबीचको खेल आज राति नेपाली समय अनुसार ११ः४५ हुँदैछ । पहिलो खेलमा आइसल्याण्डसँग...
View Articleविश्वकप खेल मैदानमा लामखुट्टेले दुःख दिएपछि…
काठमाडौँ, ७ असार । मिडिया रिपोर्टका अनुसार विश्वकपअन्तर्गत सोमबार राति भाल्गोग्राड स्टेडियममा भएको इंग्ल्यान्ड र ट्युनिसियाबीच भएको खेलमा लामखुट्टेले दुःख दिएको छ। खेल मैदानमा खेल चलिरहँदा खेलाडीहरु...
View Articleडेनमार्क अंक खोस्ने दाउमा, अष्ट्रेलियालाई जित्नै पर्ने दबाब
काठमाडौँ, ७ असार । आजको पहिलो खेल अष्ट्रेलिया र डेनमार्कबिच हुँदैछ । पहिलो खेलमा फ्रान्ससँग पराजित भएको अष्ट्रेलिया उच्च दबाबमा रहेको छ । पेरुलाई २-० गोलले पराजित गर्दै महत्वपुर्ण तीन अंक बटुलेको...
View Articleमैदानमा उत्रनुअघि मेसीलाई अर्को तनाव, फेरि कर छलिमा मुछिए
एजेन्सी, ७ असार । फिफा विश्वकप २०१८ मा पहिलो खेलमा अपेक्षित नतिजा ल्याउन नसक्दा आलोचना व्यहोरिरहेका अर्जेन्टिनी फुटबलर लिओनल मेस्सीलाई अर्को तनाव थपिएको छ । मेसीको नाम पनामा पेपर्स-२ मा पनि परेपछि...
View Articleडिएगो कोस्टाको गोलमा स्पेनद्वारा इरान पराजित
काठमाडौं, ७ असार । विश्वकप फुटबलअन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा स्पेनद्वारा इरान १-० ले पराजित भएको छ । डिएगो कोस्टाले ५४औं मिनेटमा गरेको गोलसँगै स्पेन जित दर्ता गरेको हो । स्पेनलाई बराबरीमा...
View Articleडेनमार्क र अष्ट्रेलिया १-१ को बराबरीमा रोकियो
एजेन्सी, ७ असार । रसिया विश्वकपको दोस्रो खेलमा डेनमार्क र अष्ट्रेलिया १-१ को बराबरीमा रोकिएका छन् । रसियाको सामारा एरिना रंगशालामा जारी खेलमा डेनमार्कका लागि क्रिस्टिएन इरिक्सेनले ७ मिनेटमै गोल गरेर...
View Articleइंग्ल्यान्डका प्रशिक्षक नै घाइते भएपछि…
काठमाडौँ, ८ असार । इंग्ल्यान्डका प्रशिक्षक साउथगेट दौडने क्रममा घाइते भएका छन् । विश्वकपको दाबेदार मानिएको इंग्ल्यान्डका लागि यो राम्रो खबर भने होइन । विश्वकपको पहिलो खेलमा जित हात पार्दै महत्वपुर्ण...
View Articleआजैका दिन म्याराडोनाले देखाएका थिए विश्वले नबिर्सने यस्तो कमाल
एजेन्सी, ८ असार । मेक्सिकोमा दोस्रोपटक १९८६ को विश्वकपको आयोजा भएको थियो । उक्त विश्वकप पूर्णरुपमा अर्जेन्टिनाका कप्तान डिएगो म्याराडोनाको नाममा रह्यो । म्याराडोनाको तागतमा अर्जेन्टिना उक्त विश्वकपमा...
View Articleअर्जेन्टिनाको अन्तिम १६ मा पुग्ने सम्भावना अझै जीवित
एजेन्सी, ८ असार । रसिया विश्वकपको प्रमुख दाबेदार मानिएको लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले गएराति क्रोएशियासँग लज्जास्पद हार बेहोर्न बाध्य भयो । विश्वभरका अर्जेन्टिनाका फ्यान निराश बने ।...
View Articleअर्जेन्टिनालाई रोकेको आइसल्याण्ड नाइजेरियाविरुद्ध विजयी सुरुआत गर्ने दाउमा
एजेन्सी, ८ असार । फिफा विश्वकपको पहिलो खेलमै इतिहास रच्न सफल आइसल्याण्ड दोस्रो खेलमा पनि जीतको आसमा मैदानमा उत्रिनेछ । समुह ‘डी’मा रहेको आइसल्याण्डले आज नाइजेरियासँग खेल्दैछ । पहिलो खेलमा आइसल्याण्डले...
View Articleखेलाडीका अन्धविश्वास : निलो अन्डरवयर लगाउनेदेखि गोलकिपरको शिर चुम्नेसम्म
एजेन्सी, ८ असार । रसियामा जारी विश्वकपमा रोमाञ्चकता थपिँदै गएको छ । अन्य खेलजस्तै यस खेलमा पनि केही खेलाडीहरु अन्धविश्वासी देखिएका छन् । उनीहरु ‘गुडलक’का लागि केही न केही गर्छन् वा लगाउँछन् । जसले...
View Articleमेस्सीले जारी विश्वकपमा गोल हान्न नसक्नुका पछाडि यस्ता कारण छन्
८ असार । आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३–० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा...
View Articleअर्जेन्टिनी प्रशिक्षकले माफी मागे
एजेन्सी, ८ असार । अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओलीले क्रोएशियाविरुद्ध ३-० को अप्रत्यासित हार बेहोरेपछि आफ्ना प्रशंसकहरुसँग माफी मागेका छन् । उनले उक्त नतिजाप्रति आफू जिम्मेवार रहेको बताउँदै भने,...
View Articleब्राजिल र कोस्टारिकाबीचको खेल सुरु
काठमाडौं, ८ असार । रसियामा जारी फिफा विश्वकप अन्तर्गत ब्राजिल र कोष्टारिका बीचको खेल सुरु भएको छ । खेल सेन्ट पिटर्सवर्ग रंगशालमा सुरु भएको हो । आजको खेलमा दुवै टोली जीतका लागि मैदानमा भिडिरहेका छन् ।...
View Articleब्राजिल र कोस्टारिबीच बराबरीमा पहिलो हाफ
८ असार । विश्वकपको समूह चरण अन्तर्गतको दोस्रो खेलमा ब्राजिल र कोस्टारिबीच भिडन्त चलिरहेको छ । रुसको सेन्ट पिटर्सबर्ग रंगशालामा भइरहेको खेलमा पहिलो हाफसम्ममा कुनै टिमले पनि गोल गर्न सकेको छैन । समूह...
View Article