Image may be NSFW.
Clik here to view.
काठमाडौं, ८ असार । रसियामा जारी फिफा विश्वकप अन्तर्गत ब्राजिल र कोष्टारिका बीचको खेल सुरु भएको छ ।
खेल सेन्ट पिटर्सवर्ग रंगशालमा सुरु भएको हो । आजको खेलमा दुवै टोली जीतका लागि मैदानमा भिडिरहेका छन् ।
यो खेल गुमाउनेले अन्तिम १६ मा पुग्न पनि कठिन रहनेछ ।
The post ब्राजिल र कोस्टारिकाबीचको खेल सुरु appeared first on Sajha Post.