Quantcast
Viewing all articles
Browse latest Browse all 7991

ब्राजिल र कोस्टारिबीच बराबरीमा पहिलो हाफ

Image may be NSFW.
Clik here to view.

८ असार । विश्वकपको समूह चरण अन्तर्गतको दोस्रो खेलमा ब्राजिल र कोस्टारिबीच भिडन्त चलिरहेको छ ।

रुसको सेन्ट पिटर्सबर्ग रंगशालामा भइरहेको खेलमा पहिलो हाफसम्ममा
कुनै टिमले पनि गोल गर्न सकेको छैन ।

समूह चरणको पहिलो खेलमा जितविहीन दुवै टोली आज पनि जीतका लागि भिडिरहेका छन् । पाँच पटकसम्मको विश्वविजेता टोली ब्राजिलले खेलमा गोलका लागि पाएको पटक पटकको अवसर भने गुमाइरहेको छ ।

The post ब्राजिल र कोस्टारिबीच बराबरीमा पहिलो हाफ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles