Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मोरक्कोविरुद्ध १–० ले विजयी बन्यो पोर्चुगल

$
0
0

६ असार । विश्वकप फुटबलको समूह बी को आज भएके खेलमा पोर्चुगलले मोरक्कोलार्इ १–० ले पराजित गरेको छ ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले खेल सुरू भएको चौथो मिनेटमा गरेको गोलले नै पोर्चुगललाई विजयी बनाएको हो ।

रुसको मस्कोस्थित लुज्निकी रंगशालामा भएको खेलमा हेडमार्फत गोल गरी सुरुवातमै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन र त्यही गोल पोर्चुगलको जितमा निर्णायक बन्यो ।

The post मोरक्कोविरुद्ध १–० ले विजयी बन्यो पोर्चुगल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles