काठमाडौँ, ८ असार । इंग्ल्यान्डका प्रशिक्षक साउथगेट दौडने क्रममा घाइते भएका छन् । विश्वकपको दाबेदार मानिएको इंग्ल्यान्डका लागि यो राम्रो खबर भने होइन ।
विश्वकपको पहिलो खेलमा जित हात पार्दै महत्वपुर्ण तीन अंक हासिल गरेको थियो । उनको यो घटनाले अभ्यासा कत्तिको प्रभाव पार्छ त्यसबारे उनले प्रतिक्रिया भने दिएका छैनन् ।
बुधबार नियमित अभ्यास रहेको थिएन । यसै क्रममा उनी दौडिन निस्किएका थिए । यसै क्रममा उनी घाइते भएका हन् । इंग्ल्यान्डले अबको खेल पनामासँग खेल्नेछ ।
The post इंग्ल्यान्डका प्रशिक्षक नै घाइते भएपछि… appeared first on Sajha Post.