Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

खेल सुरु भएको चौथो मिनेटमै रोनाल्डोले गरे गोल

$
0
0

६ असार । विश्वकप फुटबल २०१८ अन्तरगत पोर्चुगल र मोरक्कोबीचको खेल भइरहेको छ । खेलको सुरुवातीसँगै पोर्चुगलले अग्रता लिएको छ । पोर्चुगलको लागि खेलको चौथो मिनेटमा क्रिष्टियानो रोनाल्डोले एक गोल गरेसँगै पोर्चुगलले अग्रता कायम गरेको हो । रोनाल्डोले कर्नरमा उत्कृष्ट हेडमार्फत गोल गरेका हुन् ।

पहिलो खेलमा मोरक्को इरानसँग हारेको थियो भने पोर्चुगलले स्पेनसँग ३– ३ को बराबरी खेलेको थियो । स्पेनसँगको खेलमा क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए ।

The post खेल सुरु भएको चौथो मिनेटमै रोनाल्डोले गरे गोल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images