Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

चेल्सीका गोलकिपर कोर्टियस रियल मड्रिड जाने पक्का

$
0
0

काठमाडौँ, २४ साउन । लामो समयदेखि गोलरक्षक खोजिरहेको स्पेनिस क्लब रियल मड्रिडले अन्ततः आफुले खोजेजस्तो गोलरक्षक थिबाउट कोर्टियसलाई अनुबन्ध गर्ने भएको छ । केही दिन यता चेल्सीका यी स्टार गोलरक्षकलाई अनुन्ध गर्न रियलले ठुलै लबिङ सुरु गरेको थियो ।

रियलले चेल्सीलाई ३५ मिलियन पाउण्ड तिर्दै उनलाई अनुबन्ध गर्न लागेको हो ।

चेल्सीबाट सानदार खेल प्रदर्शन गर्दै आइरहेका उनले रियलसँग ६ वर्षेका लागि अनुबन्ध हुन लागेको मिडिया रिपोर्टमा उल्लेख छ ।

रियलले आज बिहिबार यस कुरालाई आधिकारिता समेत दिने बताइएको छ ।

विश्वकपमा यी २६ बर्षीय बेल्जियन खेलाडीको खेलले रियल आकर्षित भएको थियो ।

The post चेल्सीका गोलकिपर कोर्टियस रियल मड्रिड जाने पक्का appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images