Quantcast
Channel: Game – Sajha Post
Browsing all 7991 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

मण्डला ब्याडमिन्टन प्रतियोगिता हुने

रोसन दानी काठमाडौं, २२ साउन । नगर स्तरीय प्रथम मण्डला ब्याडमिन्टन खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । विभिन्न नगरपालिकाहरूका भफणडै ८० समूहको सहभागिता हुने मण्डला ब्याडमिन्टन...

View Article


Image may be NSFW.
Clik here to view.

ब्याडमिन्टन खेल्न चार नेपाली खेलाडी भारत प्रस्थान

काठमाडौँ, २२ साउन । इण्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन चार खेलाडीसहित पाँच जना नेपाली टोली आज भारतको पुणे प्रस्थान गरेको छ । यही साउन २४ देखि २७ गतेसम्म संचालन हुने...

View Article


Image may be NSFW.
Clik here to view.

नेपाली यू–१९ टोलीले भारतमा एक दिवसीय सिरिज खेल्ने,

काठमाडौँ, २३ साउन । नेपाली यू–१९ टोलीले आगामी भदौ अन्तिम साता भारतमा एक दिवसीय सिरिज खेल्ने भएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले यू–१९ एक दिवसीय सिरिजका लागि नेपालसहित अफगानिस्तानको यू–१९...

View Article

Image may be NSFW.
Clik here to view.

नेपालका चार खेलाडी आइसिसीको वरीयतामा

काठमाडौं, २३ साउन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को टी–२० बरियताको उत्कृष्ट एकसय खेलाडीभित्र नेपालका चार खेलाडी परेका छन् । आइसिसीले मंगलबार सार्वजनिक गरेको टी–२० वरीयतामा नेपालका दुई...

View Article

Image may be NSFW.
Clik here to view.

नयाँलाई अवसर दिनुपर्छ भन्दै रुस विश्वकपका जेठा खेलाडी हाडारीको सन्यास

कायरो, २३ साउन । रूस विश्वकपमा सबैभन्दा पाका खेलाडी इसाम अल हाडारीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । इजिप्टका ४५ वर्षीय हाडारीले रूस विश्वकपमा इजिप्टका गोलकिपरका रुपमा सहभागिता...

View Article


Image may be NSFW.
Clik here to view.

विश्व च्याम्पियनशिप धावक निकोलस बेटको कार दुर्घटनामा मृत्यु

एजेन्सी, २३ साउन । केन्याका विश्वचर्चित धावक निकोलस बेटको बुधबार बिहान कार दुर्घटनामा मृत्यु भएको छ । चार सय मिटर दौडमा २०१५ को विश्व च्याम्पियनशिप टाइटल जित्न सफल निकोलस २८ वर्षका थिए । निकोलस...

View Article

Image may be NSFW.
Clik here to view.

केन्याका टप एथ्लिट बेटको कार दुर्घटनामा मृत्यु

२३ साउन । ४०० मिटर हर्डल्सका पूर्व च्याम्पियन निकोलास बेटको सडक दुर्घटनामा परी मृत्यु भएको छ । नाइजेरियामा भएको अफ्रिकन च्याम्पियनसिपमा भाग लिएर केन्या फर्किने क्रममा उनी चढेको कार दुर्घटना हुँदा उनको...

View Article

Image may be NSFW.
Clik here to view.

‘मेस्सीसँग खेल्न पाउनु गर्वको कुरा हो’

काठमाडौँ, २४ साउन । हालसालै बार्सिलोनामा अनुबन्ध भएका मिडफिल्डर अर्टुरो भिडालले लिओनल मेस्सीसँग खेल्ने आफ्नो सपना पूरा भएको बताएका छन् । मेस्सीको फ्यान रहेको बताउने उनले यसअघि विभिन्न कार्यक्रममा उनको...

View Article


Image may be NSFW.
Clik here to view.

‘म बार्सिलोना छोड्दिन’

काठमाडौँ, २४ साउन । यतिबेला बार्सिलोनानैमा धेरै उत्कृष्ट खेलाडीहरुको संख्या रहेको छ । जसका कारण कतिले पर्याप्त खेल्ने मौका पाउने हुन् वा होइनन् धेरै दोधारमा रहेका छन् । यस्तै केही समय अगाडि लोनमा अन्य...

View Article


Image may be NSFW.
Clik here to view.

चेल्सीका गोलकिपर कोर्टियस रियल मड्रिड जाने पक्का

काठमाडौँ, २४ साउन । लामो समयदेखि गोलरक्षक खोजिरहेको स्पेनिस क्लब रियल मड्रिडले अन्ततः आफुले खोजेजस्तो गोलरक्षक थिबाउट कोर्टियसलाई अनुबन्ध गर्ने भएको छ । केही दिन यता चेल्सीका यी स्टार गोलरक्षकलाई...

View Article

Image may be NSFW.
Clik here to view.

चेल्सीले तोड्यो लिभरपुलको रेकर्ड, किपा बने विश्वकै महँगा गोलरक्षक

काठमाडौँ, २४ साउन । गोलरक्षक थिबाउट कोर्टियस स्पेनिस क्लब रियल मड्रिड जाने पक्का भएपछि इंलिस क्लब चेल्सीले पनि किर्तिमानी रकम तिर्दै गोलरक्षक किपा एर्रिजाबालागालाई अनुबन्ध गरेको छ । स्पेनिस क्लब...

View Article

Image may be NSFW.
Clik here to view.

डेम्बेलेको नजरमा विश्वकै तीन उत्कृष्ट खेलाडी

एजेन्सी, २४ साउन । गएको सिजन १३५.५ मिलियन पाउण्डमा बार्सिलोनामा अनुबन्ध भएका डेम्बेलेले पहिलो सिजन भने खासै केही चमत्कार गर्न सकेनन् । बार्सिलोनाका लागि उनले जम्मा २३ खेल खेल्नमात्र पाए । डेम्बेलेलाई...

View Article

Image may be NSFW.
Clik here to view.

यी हुन् म्यानचेस्टर सिटी क्लबका मालिक

एजेन्सी, २४ साउन । विश्वमा केही यस्ता धनाढ्यहरु रहेका छन् जो फुटबल खेलको निकै सौखिन रहेका छन् । कतिपय धनाढ्यहरु एउटै देशको मात्र नभइ अन्य राष्ट्रमा पनि फुटबल क्लब किन्ने गरेका छन् । फुटबल क्लबको मालिक...

View Article


Image may be NSFW.
Clik here to view.

एशिया कप क्रिकेट : उन्नाइस खेलाडी छनोट

फाइल फाेटाे काठमाडौं, २४ साउन । मलेसियामा हुने एशिया कप क्रिकेटका लागि प्रारम्भिक चरणमा १९ खेलाडी आज छनोट गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको टोलीले अनिलकुमार साह,...

View Article

Image may be NSFW.
Clik here to view.

बार्सिलोना छोड्दै यारी मिना इभर्टनमा अनुबन्ध

काठमाडौँ, २५ साउन । बार्सिलोनाले अन्ततः स्टार डिफेण्डर यारी मिनालाई बेचेको छ । मिडिया रिपोर्टका अनुसार बार्सिलोनाले यारी मिनालाई ३२ मिलियन पाउण्डमा इभर्टनलाई बेचेको हो । बार्सिलोना आएपछि खेल्ने अवसर...

View Article


Image may be NSFW.
Clik here to view.

बार्सिलोनाका यी दुई खेलाडीहरु पनि इभर्टनमा अनुबन्ध

काठमाडौँ, २५ साउन । यारी मिना बेचेको बार्सिलोनाका अरु दुई खेलाडी पनि इभर्टनमा आवद्ध भएका छन् । अवसर पाएर पनि राम्रो प्रर्दशन गर्न नसकेका पोर्चुगिज खेलाडी आन्द्रे गोमेजलाई पनि बार्सिलोनाले एभर्टन...

View Article

Image may be NSFW.
Clik here to view.

युभेन्ट्स आउँलान् त मार्सेलो

एजेन्सी, २५ साउन । विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो रियल छाडेर युभेन्टस गएपछि रियलका अर्का स्टार खेलाडी मार्सेलो पनि युभेन्ट्स जाने हल्ला चल्न थालेको छ । मिडिया रिपोर्टका अनुसार रोनाल्डो...

View Article


Image may be NSFW.
Clik here to view.

फुटबल : नेपालले दोस्रो अभ्यास खेल अाज खेल्दै

काठमाडौं, २५ साउन । एशियाली खेलकूदको तयारीस्वरुप थाइल्याण्डमा प्रशिक्षण लिइरहेको नेपाली युवा फुटबल टोलीले आज त्यहाँको यू–२३ टोलसँग दोस्रो अभ्यास खेल खेल्दैछ । थाइल्याण्डको यू–२३ टोलीसँग आज दिउँसो...

View Article

Image may be NSFW.
Clik here to view.

वेस्ट इन्डिजमा चम्किए सन्दीप

काठमाडौँ, २५ साउन । वेस्ट इन्डिजमा त्यहाँको घरेलु लिग क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेलिरहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले पहिले खेलमै दुई विकेट लिएका छन् । स्थानीय सेन्ट किट्स एण्ड नेभिस...

View Article

Image may be NSFW.
Clik here to view.

नेपालको दोस्रो हार

काठमाडौँ, २५ साउन । ‘एशियन गेम्स’को तयारीस्वरुप थाइल्याण्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोली आज त्यहाँको यू–२३ टोलसँग ४–० ले पराजित भएको छ । आज अपराह्न बैङ्ककस्थित थाम्मासत विश्वविद्यालयको...

View Article
Browsing all 7991 articles
Browse latest View live