कति छ गल्फ खेलाडी टाइगर उडको सम्पत्ति
काठमाडौँ, १८ साउन । अरु खेलभन्दा गल्फ खेललाई विशेष रुपमा लिने गरिन्छ । प्राय मानिसहरु गल्फ खेललाई धनी मानिसहरुले खेल्ने इलिट खेलको रुपमा चिन्ने गर्छन् । तर, विश्वमा यो खेल पनि सबैभन्दा धेरै खेलिने...
View Articleएकदिवसीय क्रिकेट सिरिज : नेपाल र नेदरल्याण्डबीच आज खेल हुँदै
काठमाडाैं, १८ साउन । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेपालले आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र घरेलु टोली नेदरल्याण्डबीचको आजको खेल नेपाली समयअनुसार दिउसो पौने ३ बजेबाट...
View Articleएकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : नेपाल टस जितेर ब्याटिङ गर्दै(LIVE)
काठमाडौं, १८ साउन । नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । नेदरल्याण्ड्सस्थित भिआरए मैदानमा उक्त खेल भइरहेको छ । दुई खेलको...
View Articleसोमपाल चम्किँदा नेपालले दियो नेदरल्याण्डलाई २१७ रनको लक्ष्य
काठमाडाैं, १८ साउन । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले नेदरल्याण्डलाई २१७ रनको लक्ष्य दिएको छ । नेदरल्याण्डको भिआरए मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ्...
View Articleएकै ओभरमा सन्दीपले लिए दुई विकेट
काठमाडाैं, १८ साउन । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गतको दोस्रो खेलमा सन्दीप लामिछानेले एकै ओभरमा नेदरल्याण्डको दुई विकेट झारेका छन् । विकेटको खोजीमा रहेको नेपालको लागि राहत दिलाउँदै...
View Articleतीस वर्षको प्रयासपछि नेपाललाई ऐतिहासिक सफलता
कुमार चौलागाई/काठमाडौँ, १९ साउन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको छ ।...
View Articleनेदरल्याण्डमा सन्दीप चम्किँदा दिल्ली डेयरडेभिल्स प्रफुल्ल
काठमाडौं, १९ साउन । नेपालले आफ्नो ऐतिहासिक पहिलो एक दिवसीय श्रृंखलामा नेदरल्याण्डमा इतिहास रचिराख्दा दिल्ली डेयरडेभिल्स पनि प्रफुल्ल देखियो । नेदरल्याण्डलाई बराबरी गर्न सफल भएको नेपालको लागि सन्दीप...
View Articleयुभेन्टस रियल मड्रिडद्वारा पराजित, रोनाल्डो मैदान बाहिरै
काठमाडौं, २० । रियल मड्रिड र युभेन्टसबीच भएको मैत्रिपूर्ण रियल मड्रिड विजयी भएको छ । ग्यारेथ बेलको गोलको मद्दतमा रियल मड्रिडले विजय चुमेको हो । मड्रिड छाडेर युभेन्टस भित्रिएका क्रिष्टियानो रोनाल्डो यो...
View Articleफ्रान्स सुपर कपको उपाधि पीएसजीले उचाल्यो
काठमाडौं, २० साउन । फ्रान्स सुपर कपको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले उचालेको छ । शनिबार राति चीनमा भएको खेलमा मोनाकोलाई ४-० गोल अन्तरले हराउँदै चीनको शेन्जेनमा झण्डै ४२ हजार दर्शकबीच पीएसजीले...
View Articleरोनाल्डो भित्र्याएसँगै युभेन्टस छाड्ने निर्णय गरेका हिग्वेनलाई सानसिरोमा स्वागत
मिलान, २० साउन । रियल मड्रिडका क्रिष्चियानो रोनाल्डो भित्र्याउने निर्णयसँगै युभेन्टस छाड्ने निर्णयमा पुगेका अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिग्वेनलाई सानसिरोमा समर्थकले भव्य स्वागत गरेका छन् । उनी...
View Articleयुनिभर्सिटी जुडो च्याम्पियनसिपमा नेपालले जित्यो २ स्वर्ण
काठमाडौं, २० साउन । थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण सहित १ रजत र १ कांस्य जितेको छ । नेपालका तर्फबाट पुरुष ६६ केजीमुनि इन्द्रबहादुर...
View Articleअगुरोले पूरा गरे क्लब फुटबलमा २ सय गोल
एजेन्सी, २१ साउन । म्यानचेस्टर सिटीबाट मैदानमा उत्रिरहेका सर्जियो अगुरोले आइतबार चेल्सीको पोस्टमा दुई गोल गरे । उनको गोल नै सिटीको जितको लागि निर्णायक बन्यो । उनकै गोलको मद्दतमा सिटीले कम्युनिटी...
View Articleम्यानचेस्टर सिटीले उचाल्यो कम्युनिटी शिल्ड फुटबलको उपाधि
एजेन्सी, २१ साउन । चेल्सीलाई २-० गोलले हराउँदै म्यानचेस्टर सिटीले कम्युनिटी शिल्ड फुटबलको उपाधि उचालेको छ । सर्जियो अगुरोले १३ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । बेम्ले रंगशालामा आइतबार...
View Articleएकदिवसीय क्रिकेट खेलेर फर्कियो क्रिकेट टोली, सन्दीप वेष्ट इन्डिज गए
काठमाडौं, २१ साउन । ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज र इंग्ल्यान्डको लर्डसमा त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । तीन साता लामो युरोप भ्रमण...
View Articleक्रिकेट : बंगलादेशले २-१ ले जित्यो सिरिज
लाउडरहिल, २१ साउन । बंगलादेशले तीन म्याचको टी२० अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार खेलिएको खेलमा वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको छ । यो जितसँगै बंगलादेशले तीन म्याचको प्रतियोगिता २–१ ले...
View Articleस्टार खेलाडी लुका मोड्रिचलाई फकाउँदै उनका साथीहरु
काठमाडौँ, २२ साउन । रियल मड्रिडका स्टार खेलाडी लुका मोड्रिचले क्लब नछोड्ने उनका नजिकका नजिकका साथी लुकास भास्क्वेजले बताएका छन् । प्रि–सिजनको तयारीमा रहेको भास्क्वेजले मोड्रिच कतै नजाने बताएका हुन् ।...
View Articleअर्टुरो भिडाललाई बार्सिलोनाले अनुबन्ध गरेपछि…
काठमाडौँ, २२ साउन । शुक्रबार स्पेनिस बार्सिलोनाले जर्मन क्लब बार्यन म्युनिख तथा पुर्व चिलीका स्टार खेलाडी अर्टुरो भिडाललाई अनुबन्ध गरेपछि बार्सिलोनाका अर्का भिडालले क्लबबाट बिदा लिएको मिडिया रिपोर्टमा...
View Article‘म बार्सिलोना जान्नँ’
काठमाडौँ, २२ साउन । पछिल्लो समय चेल्सीका स्टार खेलाडी विलियनलाई अनुबन्ध गर्न विश्वकै प्रतिष्ठित क्लबहरु लागि परेका छन् । विलियनलाई अनुबन्ध गर्न विशेष योजनामा बार्सिलोनाले राखेको थियो । रियल वा...
View Articleम उपाधि जित्न आएको हुँः पोचितिन्हो
काठमाडौँ, २२ साउन । इंलिस क्लब टोटनहमका प्रशिक्षक मउरिसिनो पोचितिन्होले आफु उपाधिहरु जित्न प्रिमियर लिग आएको बताएका छन् । पछिल्लो समय प्रिमियर लिगमा सानदार खेल प्रदर्शन गर्दै आइरहेको टोटनहमले उपाधि...
View Articleएसियन गेम्सको तयारी, आज पहिलो अभ्यास खेल खेल्दै
फाइल फोटो काठमाडौं, २२ साउन । एसियन गेम्स र साफ च्याम्पियनसिपको तयारीको लागि थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । १० दिने विशेष प्रशिक्षणमा रहेको नेपालले...
View Article