Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अर्टुरो भिडाललाई बार्सिलोनाले अनुबन्ध गरेपछि…

$
0
0

काठमाडौँ, २२ साउन । शुक्रबार स्पेनिस बार्सिलोनाले जर्मन क्लब बार्यन म्युनिख तथा पुर्व चिलीका स्टार खेलाडी अर्टुरो भिडाललाई अनुबन्ध गरेपछि बार्सिलोनाका अर्का भिडालले क्लबबाट बिदा लिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

उनी पूर्वक्लब सेभिल्लामा अनुबन्ध भएका छन् । क्याम्प नोउमा ३ वर्ष बिताएर उनी सेभिल्ला नै फर्किए ।

सेभिल्लाले आफ्ना पूर्वखेलाडी भित्र्याउन बार्सिलोनालाई ९.३५ मिलियन पाउन्ड खर्चेको बताइएको छ । २८ वर्षीय भिडाल सन् २०१५ मा बार्सिलोनामा सेभिल्लाबाट अनुबन्ध भएका थिए ।

The post अर्टुरो भिडाललाई बार्सिलोनाले अनुबन्ध गरेपछि… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images